Sumit Rajput

Sumit Rajput

Share

#Something ignoreing you
Unsent messages is not a
Solution .....
Block then.......[]®😎😎🔥🔥

29/03/2025

हीजो भएको आग परी १४ ओटा सवारीसाधन जलेर नष्ट भएको छ।

28/03/2025

तिनकुनेमा राजाबादी माथी गोली चल्यो...

10/03/2025

महोत्तरीको पिपरा गाउपालिकाका उपप्रमुख बंदना पाण्डे चढेको गाड़ीले मोटरसाइकल यात्रीलाई ठक्कर दिएको छ।

07/03/2025

Hamaro janakpur

27/02/2025

2 : 51 राती भयौ भूकम्पको धक्का ;

22/02/2025

पिपरा महादेव मन्ठको कलस यात्रा आज

13/02/2025

रुपनी-राजबिराज सडक खण्ड बिस्तार गर्ने क्रम लगभग २ बर्ष जति भयो । १० कि•मि दुरि सडक को काममा प्रगती न देखिए पछि स्थानिय जनता धुलो- प्रदुषण ,जाम,दुर्घटना लगायत को शिकार हुँदै आएको छ । काम मा रफतार लिएर आउन र काम समय मै सक्न स्थानिय जनता ले समय समय मा चक्का जाम गर्दै आएको छ, तर पनि सम्बन्धित निकाय र ठेकेदार को ध्यान पुग्न न सकेको स्थानिय को गुनासो छ।
हाम्रो समाचार संकलन गर्ने क्रममा त्यहाँको अवस्था एकदमै दैनिय र कष्टकर देखिएको थियो । बाल-बच्चा ,वृद्ध-वृद्धा लाई श्वास प्रवास मा समस्या आउने समेत हाम्रो प्रतिनिधि सङ्ग को सम्बाद मा गुनासो आएको छ।

10/02/2025

जनकपुरधामको अवस्था।

Want your business to be the top-listed Media Company in Janakpur?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Campus Chowk
Janakpur