Mahottari Rural municipality

Mahottari Rural municipality

Share

हिजोबाट सिक्नुस्,आजको लागी जिउनुस् र भोलीको लागी आशा राख्नुस्। जरूरी कुरायो छ कि प्रश्न गर्न नछोड्नु

23/03/2026

बालेन शाहलाई संसदीय दलको नेता चयन गर्नको लागी रास्वपाले चैत्र १२ गते केन्द्रीय समितिको बैठक बोलाएको छ!

18/03/2026

सांसदहरूलाई सभापतिज्यूले भन्नु भयोः-
- प्रशस्त पानी पिउनुहोला, लामो समयसम्म शौचालय नरोक्नुहोला ।
- स्वार्थ समूहको घरमा दौडधुप नगर्नुहोला ।
- गुट बनाउने काम नगर्नुहोला ।
- समाजको सपनाको भारी बोक्नुहोला ।
- विचौलियाको पानी खानुअघि शहीदकी आमा सम्झनुहोला ।
- हरेक भोटको जिम्मेवारी महसुस गर्नुहोला ।
- मिडियामा अभिव्यक्त हुनुअघि छलफल गर्नुहोला ।
- आफ्नो क्षेत्रमा मात्रै बजेट नलानुहोला ।
- नागरिकसँग सधैं नजिक रहनुहोला ।
- मन्त्री बनाइदिनु भन्दै नआउनुहोला ।

15/03/2026

🚨नयाँ काँग्रेस 2.0
नेकॉको समानुपातिक यी सांसद कसका नातेदार?

अर्जुन नरसिह के सी (गगन थापाका ससुरा)
रुक्मिणीदेवी कोइराला (डॉ. शेखर कोइरालाकी पत्नी)
गंगालक्ष्मी अवाल ( स्व नवीन्द्रराज जोशीकी पत्नी)
प्रमिलाकुमारी गच्छदार ( बिजयकुमार गच्छदारकी पत्नी)
चन्द्रमोहन यादव ( पूर्वराष्ट्रपति डा रामवरणका छोरा)
निनु कुमारी कर्ण ( बिमलेन्द्र निधिकी भान्जी) 🧐

09/03/2026
09/03/2026

parliament member Dr Dipak Kumar sah
MP. mahottari_02

09/03/2026

गणतन्त्रपछि पहिलो पटक धारा ७६(१) अनुसार प्रधानमन्त्री बन्ने बाटो खुल्यो!💌

07/03/2026

🚨 १९ पटक मन्त्री भएका शरद सिंह भण्डारीलाई हराउँदै दीपक कुमार शाह २२,७५८ मतको अन्तरले विजयी हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।🎉💐 #बधाई

07/03/2026

🚨 राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेता बालेन्द्र शाह ज्यूझापा क्षेत्र नम्बर_ ५ बाट 68.348 मतले विजयी भएको छ। हार्दिक हार्दिक बधाई बालेन दाई।
#बधाई

07/03/2026

चितवन-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछाने विजयी। 🔔 #बधाई छ। #बधाई

07/03/2026

🚨“कास्की क्षेत्र नम्बर _3 बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बिना गुरुङ लाई ऐतिहासिक जित हासिल गर्नुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।💐💐 #बधाई

06/03/2026

काठमाण्डौं क्षेत्र नं. 3 बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार Raju nath panday ज्यूको ऐतिहासिक विजयको हार्दिक बधाई तथा शुभकामना।

यो जित केवल एक व्यक्तिको होइन, परिवर्तन चाहने सम्पूर्ण जनताको जित हो।💐

06/03/2026

🚨“महोत्तरी क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार श्री प्रमोद कुमार महतोलाई ऐतिहासिक जित हासिल गर्नुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।💐💐

Want your public figure to be the top-listed Public Figure in Janakpur?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Mahottari Rural Municipality
Janakpur
MAHITTARIGAUPALIKA