Modern Path Lab - JanakpurDham
One of the primary goals of Our clinical pathology is to aid in the diagnosis of diseases.
Laboratory tests are used to detect and quantify various substances in the body, such as blood glucose, cholesterol, and hormones. These tests can also identify the presence of infectious agents, such as bacteria, viruses, and fungi.
14/04/2026
नयाँ वर्ष २०८३ को अवसरमा तपाईंलाई स्वास्थ्य, सफलता र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु।
अमरेन्द्र कुमार साह
मोडर्न प्याथ ल्याब
जनकपुरधाम - ०६ होस्पिटल रोड
सोनिया धर्मशाला
दुई दिन बिदा दिएर इन्धन जोगिन्छ भन्नु र श्रीमती व्रत बसेर घरमा अन्न जोगिन्छ भन्नु उस्ता उस्तै हो। 😎😎😁
01/01/2026
अङ्ग्रेजी नयाँ बर्ष २०२६ र नेपाली राष्ट्रिय पोशाक तथा ढाका टोपी दिवसको शुभकामना ।
🌟 💓💐💐💓💐💐🎉🎉🎉🎉🙏🙏🙏
…
19/10/2025
धनतेरस को दिन भगवान लक्ष्मी गणेश को पुजा गरियो ।🙏
07/07/2025
मोडर्न प्याथ ल्याब
नवदुर्गा तथा सोबिता फार्मेसी
प्रादेशिक अस्पताल अगाडि सामने गल्लीमा, सोनिया धर्मशाला जनकपुरधाम -0६ डा. कृष्णा कुमार यादव को क्लिनिक को सामने
हाम्रो सेवाहरु ;-
> प्याथोलोजी सम्बन्धि सम्पुर्ण जाँच दक्ष जनशक्ति तथा अत्याधुनिक मेसिन दारा गरिन्छ ...
> गाइनो
> फिजिसियन
> बालरोग
> अर्थोपेडिक्स
> सर्जन
> ई सि जि
> ल्याब
> एक्स _रे
> भिडयो एक्स_रे
#२४औ घन्टा इमर्जेन्सी सेवा उपलब्ध !
अमरेन्द्र कुमार साह
B.Sc. MLT
M.Sc. MLT ( Clinical, Microbiology )
+9779817644166
+9779844552202
31/10/2024
हिन्दूहरूको महान पर्व शुभ दिपावली तथा छठ पर्व २०८१ को सुखद उलक्ष्यमा समस्त नगरवासी तथा देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुबा ,दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख,शान्ति , सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकमना व्यक्त गर्दछु।
#मोडर्न_प्याथ_ल्याब
#सोनिया_धर्मशाला_जनकपुरधाम_०६_होस्पिटल_रोड
07/10/2024
बडा दशैंको पावन अवसरमा तपाईंलाई र तपाईंको परिवारलाई हार्दिक शुभकामना! दशैंले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि, र नयाँ ऊर्जा ल्याओस्। दु:खलाई जितेर खुशीको यात्रा होस्। शुभ बडा दशैं !!!!!
#मोडर्न_प्याथ_ल्याब
#सोनिया_धर्मशाला_जनकपुरधाम_०६_होस्पिटल_रोड.....
31/07/2024
शरारत करो साजिशें नहीं,
हम शरीफ हैं, सिधे नहीं ! !!!!
Modern Path Lab, Janakpur-Dham-06 Hospital Road , Soniya Dharmshala
CMLT-2 full time
Lab Assistant -2 full time
Experience lai grahata dine chh.
+977984-4552202
+9779817644166
📧 [email protected]
07/06/2024
28/05/2024
समयले धेरै कुरा सिकाउदै छ !
अनि म सिक्दै अघि बढदै छु !! ❤️❤️❤️🇳🇵
Click here to claim your Sponsored Listing.
Contact the business
Telephone
Website
Address
Hospital Road, Soniya Dharmashala
Janakpur