Dwip Diary

Dwip Diary

Share

This page is for entertainment

08/02/2026

जीत England को भएपनि चर्चा नेपालकै रहने छ ।
Well played Cardiac kids 🇳🇵

07/12/2025

डियर Janakpur Bolts Janakpur Bolts हामी आजको अन्तिम खेलमा पनि पुरानै अन्दाजमा समर्थन गर्छौ । तर आज हाम्रो लोकल खेलाडी बेन्चमा बस्नुहुदैन बिशेश रुपले आग्रह छ हस् त धन्यवाद 🙏 Dwip Pendra

vs

06/12/2025

Save the Tiger😂

Photos 06/12/2025

.....

04/12/2025

Represent our cultural heritage.
एकातिर माता जानकी को जन्मस्थल
अर्को तिर भगवान गौतम बुद्ध को जन्मस्थल
दुबै हाम्रो संस्कृति धरोहर र पहिचान हुन ।🙏
जनकपुर vs लुम्बिनी को खेलमा माता जानकी र
भगवान गौतम बुद्ध लाई प्रतिनिधित्व गरौँ ।🙏🙏🙏
🇳🇵 Nepal Premier League Janakpur Bolts Lumbini Lions Janakpur Bolts Old

03/12/2025

राम जानकी बहुदेशिय कृकेट रंगशालाको निर्माण किन रोकिएको छ

22/11/2025

NPL Season 2 को पहिलो शतक कर्णाली याक्सका ब्याटसम्यान मार्क वाट ले 41 बलमा 101 रन लुम्बिनी लायन्स विरुद्ध हानेको ।

Photos from Dwip Diary's post 19/11/2025

Some glimpse 🇳🇵
Janakpur bolts supporters🇳🇵

Want your establishment to be the top-listed Arts & Entertainment in Janakpur?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Janakpur