Manoj Kumar Sah
जनकपुरधाम उपमहानगरपालिका नगर प्रमुख
जनकपुरधाम उपमहानगरपालिकाको १५ औं नगर सभाको हार्दिक बधाई एवं शुभकामना।🙏
सोंच बदलियो भन्ने शहर , समाज र देश बदलिन्छ।।
04/07/2026
सफा र स्वच्छ हावाको लागि सम्पूर्ण नगर बासिहरू। आ- आफ्नो घरको अगाडी पछाडी बृक्षारोपण गरौँ।
09/06/2026
#पहिले “तिरहुतिया गाछि” नाम मात्र थियो, तर त्यहाँ हरियालीको अभाव थियो। आज मेयर मनोज साहजीको दूरदर्शी सोच र एक वर्षअघि गरिएको वृक्षारोपण अभियानको परिणाम स्पष्ट देखिन थालेको छ। अहिले यो स्थान साँच्चै आफ्नो नामअनुसार हरियालीले भरिँदै गएको छ।
रुख–बिरुवाले वातावरण मात्र सुन्दर बनाउँदैन, यसले स्वच्छ हावा, शीतलता र भविष्यका पुस्ताका लागि स्वस्थ वातावरण पनि दिन्छ। जनकपुरधामलाई हराभरा, सफा र सुन्दर शहर बनाउने अभियानमा यस्तो कार्य प्रशंसनीय छ।
“आज रोपिएको बिरुवा, भोलिको स्वच्छ जनकपुरधामको आधार हो।”
Respect Our Mayor Manoj Sah Ji for this green vision and commitment toward a better Janakpurdham. 🌱🌿
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Janakpur