Neplee
Neplee is a media related company, located in Itahari, which provide all services related media. Main
आफ्नो व्यक्तिगत, आफू आबद्ध संस्था, समुह आदिको वृत्तचित्र (Documentary/Video Profile), आत्मकथा (Autobiography) तथा स्मारिका (Books/Magazine) लगायत भिडियो तथा पुस्तकका सम्पूर्ण कामको लागि नेप्ली मिडिया प्रा.लि. इटहरी, सुनसरी l
+++++++++++
🎯 हाम्रा सेवाहरू:
✅वृत्तचित्र तथा भिडियो प्रोफाइल (Documentaries and video profiles)
✅आत्मकथा, स्मारिका आदि पुस्तक लेखन (Autobiographies, souvenirs, and other books)
✅बुकलेट, लिफलेट आदि प्रचार सामाग्री (Promotional materials, booklets and leaflets)
✅तालिम, इभेन्टहरु (Trainings and events)
✅सबै प्रकारका मिडियाहरुमा विज्ञापन (Media Advertisements)
✅प्रेस विज्ञप्ती, एड्भर्टोरियललगायत समाचार सामाग्री लेखन (Press releases, advertorials, and news contents)
✅रिसर्च तथा बिजनेश प्लान (Research and business plan)
+++++++++++
नेप्ली मिडिया प्रा.लि.
इटहरी, सुनसरी
9852063649/9802791919
[email protected]
www.neplee.com
#वृत्तचित्र #आत्मकथा #स्मारिका
21/06/2025
६ महिनाजति फ्रि हुनुहुन्छ अनि खोज तथा लेखनमा रुची छ भने यो छोटो फर्म भर्नुहोस् ।
- पुरा समय वा दिनको ६ घण्टाभन्दा बढी समय दिनुपर्नेछ ।
- खोज तथा अनुसन्धानमा २ र लेखनमा २ जनाको आवश्यकता ।
- पारिश्रमिक आपसी समझदारीमा तय हुनेछ ।
- सुनसरी–मोरङको वासिन्दा हुनुपर्नेछ ।
- नेपाली टाइप गर्नेलाई प्राथमिकता ।
- आफ्नो सवारी साधन भएका/नभएका र
- प्लस टु पढ्दै गरेका देखि स्नातकोत्तरसम्म अध्ययन गरेका जोसुकैले सहभागि हुन सक्नुहुनेछ ।
https://docs.google.com/forms/d/1vFM5g7fKjq-fN4WVkqCoKa7-Xqntde2YQoL7sxM0quw/preview
Video by Neplee
31/05/2025
Ads by Neplee
Advertisement by Neplee
video advertisement by Neplee
video by Neplee
Video by Neplee
14/04/2025
नयाँ वर्ष २०८२ को हार्दिक शुभकामना
कपाल तथा रौं प्रत्यारोपण गर्ने र स्थायी रुपमा रौ हटाउने अनि छालासम्बन्धि सबै समस्याको उपचारका लागि । - ads by neplee
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Hatiya Line
Ithari