RT Digital Guide
"RT Digital Guide | Tech, gadgets & share market updates, IPO Result | प्रविधि र अनलाइन समाधान | Follow our page to stay updated!"
06/06/2026
Pipeline मा कम्पनी थपिँदै 🤞
Manufacturing Sector का थप ४ कम्पनीहरूले IPO निष्काशनका लागि Securities Board of Nepal (SEBON) मा आवेदन दिएका छन्। 🙏
👉 IPO Pipeline मा Manufacturing Sector को उपस्थिति बढ्दै गएको छ।
👉 स्वीकृति पाएपछि यी कम्पनीहरूको IPO निष्काशन प्रक्रिया अगाडि बढ्नेछ। 💚
📢 Good News 📱🏠
सरकारले अनलाइनबाटै जग्गासम्बन्धी सेवा लिन सकिने Mero Kitta एप सञ्चालनमा ल्याएको छ। 😲
👉 अब घरमै बसेर
✅ जग्गाको नक्सा प्रिन्ट गर्न
✅ राजस्व (Revenue) तिर्न सकिने भएको छ। 💚
06/06/2026
IPO Pipeline Update 📊
Hydropower Sector का २ कम्पनीहरूले IPO निष्काशन गर्नका लागि Securities Board of Nepal (SEBON) मा आवेदन दिएका छन्। 🙏
👉 अब SEBON बाट स्वीकृति पाएपछि IPO निष्काशन प्रक्रिया अगाडि बढ्नेछ। 💚
05/06/2026
Best Of Luck Everyone 💚📊
Kalanga Hydropower Ltd. को IPO जेठ २७ गते बाँडफाँड गरिने भएको छ। 🙏
👉 लगानीकर्ताको प्रतीक्षा अब अन्तिम चरणमा 🤞
👉 नतिजा चाँडै सार्वजनिक हुनेछ 💚
05/06/2026
एकै दिनमा ठूलो क्रेज! 😮📊
Everest Color Ltd. को IPO मा एकै दिनमा मागभन्दा १३ गुणा बढी आवेदन परेको छ। 😲
👉 IPO प्रति लगानीकर्ताको आकर्षण अत्यधिक देखिएको छ
👉 आवेदन संख्या अझै बढ्ने सम्भावना रहेको छ 💚
IPO Update 🤞
Sanigad Hydro Ltd. को IPO मा मागभन्दा ६.४७ गुणा बढी आवेदन परेको छ। 😮
05/06/2026
Oversubscribed in Just 30 Minutes! 😮📊
Everest Color Ltd. को IPO बिक्री खुल्ला भएको ३० मिनेटमै मागभन्दा १.२४ गुणा बढी आवेदन परेको छ। 😲
👉 केवल ३० मिनेटमा ७४,६८४ जना आवेदकले
👉 ८,११,२५० कित्ता शेयरका लागि आवेदन दिएका छन्।
05/06/2026
📢 Share Listed 📊💊
Sopan Pharmaceuticals Ltd. को शेयर आज NEPSE मा सूचिकृत गरिएको छ। 🙏
👉 यस कम्पनीको शेयर कारोबार जेठ २५ गतेदेखि सुरु हुनेछ 😲
Positive Circuit Again 🚀📊
Kalinchowk Hydropower Ltd. को शेयरमा आज पनि सकारात्मक सर्किट लागेको छ 😲
05/06/2026
📢 For General Public 📊
Everest Color Ltd. को IPO आजदेखि जेठ २७ गतेसम्म बिक्री खुल्ला रहनेछ। 🙏
👉 इच्छुक लगानीकर्ताले तोकिएको अवधिभित्र आवेदन दिन सक्नेछन्। 💚
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Province 1
Itahari