MeMe Collections

MeMe Collections

Share

we are here to entertain you 🤣🤣

27/04/2026

विधार्थी युवा संगठन❎
आतङ्ककारी युवा संगठन✅ #खारेज👍
नेपालका विद्यार्थी संगठन का युवा हरू शिक्षाभन्दा राजनीतिमा अत्यधिक संलग्न भई हिंसा,डर,धम्की,तोडफोड र अव्यवस्थित आन्दोलनमा उत्रिन थालेपछि शैक्षिक वातावरण पुरै बिग्रिएको छ।💓🙏





B***n Harka Sampang A Revolution Manish Chettri GDK UK MeMe Collections

27/04/2026

म सुकुम्बासी हो(असली सुकुम्बासी) 😂🤗






Manish Chettri Harka Sampang A Revolution B***n MeMe Collections GDK UK

26/04/2026

Our hope and trust of the Nepali people rest in primminister B***n Shah❤️🙏
whatever he does, he does with purpose and for the greater good.नेपाली जनताहरूको आजसर भरोसा भनेको प्रधानमन्त्री बालेन शाह❤️👑
***nGovernment

25/04/2026

सरकारले बाढी बाट हुने जोखिम बाट बचाउन सुकुम्बासी परीवार हरु लाई दीर्घकालीन रूपमा सुरक्षित राख्न सुकुम्बासी बस्ती लाई व्यवस्थापन गर्दै।❤️🙏
👏


#जयनेपाल

***nGovernment


https://www.facebook.com/share/r/1EaCQ2QR66/

24/04/2026

Ai generate video of our honorable Home minister sudhan gurung.💔😓

23/04/2026

खान्दानी केटा।😂🤗

😇

22/04/2026

Local home town Messi😎😂

22/04/2026

Nepali la chances payo ki garxa😂🤗

22/04/2026

गृह मन्त्री सुदन गुरुङले दिए मिडिया माफियाको भोकनिन्द्रा हराम गर्ने चेतावनी.............
सेयर विवादमा तानिएपछि अन्ततः गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन्। 😞
राजीनामा दिँदै उनले 'पदभन्दा नैतिकता र जनविश्वास ठूलो' भन्दै (Conflict of interest) नहोस् भनेर मार्गप्रशस्त गरेको बताएका छन्। जेनजी आन्दोलनका ४६ सहिदको रगतले बनेको सरकारमाथि प्रश्न उठेपछि नैतिकता देखाएको उनको भनाइ छ। तर, जाँदाजाँदै उनले एउटा खम्बा नै गाडेका छन्! मिडियातर्फ लक्षित गर्दै सुदनले भनेका छन्, "कति मिडियाकर्मी साथीहरूका कहाँ-कहाँ 'स्विट सेयर' (Sweat Share) छन्, बिस्तारै खुल्दै जाला!"
पद छाड्दै गर्दा सुदनले दिएको यो चेतावनीले अब कसको निद्रा हराम गर्ने हो?


***nGovernment

22/04/2026

Nepali Circket Captain Rohit poudel.😊❤️

Want your establishment to be the top-listed Arts & Entertainment in Itahari?
Click here to claim your Sponsored Listing.

Address


Itahari
56705