Insurance Service Center
We provide any services related to life insurance, non-life insurance, investment, finance etc
07/10/2025
•बैजनाथ चौधरी GenZ आन्दोलनमा व्यापक दमन गरी नि:शस्त्र जेन्जी प्रदर्शनकारीहरू माथि गोली चलाउने आदेश दिएको आरोपमा निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई तुरुन्तै पक्राउ गरी कारबाहीको माग गर्दै जिन्जी नेता सुदन गुरुङ प्रहरी कार्यालय काठमाडौँ पुगेका थिए । सोमबार साँझ निवेदन लिएर जेन्जी नेता सुदन गुरुङ समुह भद्रकाली स्थित प्रहरी कार्यालय पुगेको थियो । उनीहरूले जेन्जी आन्दोलनमा व्यापक दमन गरेको तथा गोली चलाई निर्दोष बालबालिकाको ज्यान लिएको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली तथा गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेर अनुसन्धान गर्न माग गर्दै निवेदन दर्ता गर्ने प्रयास गरेका थिए । तर यसबारे सरकारले गठन गरेको जाँचबुझ आयोगले काम गरिरहेको भन्दै प्रहरीले निवेदन दर्ता गर्न मानेन । त्यसपछि सडकबाटै देखाइदिने भन्दै सुदन गुरुङको समूह प्रहरी कार्यालयबाट बाहिरिएको थियो ।...
निवर्तमान प्रधानमन्त्री ओली र गृहमन्त्री लेखक विरुद्ध प्रहरीले जाहेरी नमानेपछि …. सडक बाटै द •बैजनाथ चौधरी GenZ आन्दोलनमा व्यापक दमन गरी नि:शस्त्र जेन्जी प्रदर्शनकारीहरू माथि गोली चलाउने आदेश दिएको आरोपमा नि...
03/10/2025
सेप्टम्बर ८ र ९ तारिखका दिन सबैलाई बालेन चाहिएको थियो ।
उनका जन्मजात विरोधीहरूले नै बालेन कि बालेन भनेर हल्लाकै भरमा उनलाई आन्दोलनको नेता बनाइयो, देशकै नेता बनाइयो । तर, परिणाम आफूले चाहेजस्तो नआएपछि सबैले बालेनलाई तारो बनाइरहेका छन् । काँग्रेस, एमाले, माओवादीले बालेनलाई तारो देख्ने भइरहाले । किनभने, आन्दोलनका नेताका रुपमा दल खोलेर बालेन आए भने पत्तासाफ हुने डर छ । …...
सेप्टम्बर ८ र ९ का दिन सबैलाई बालेन चाहिएको थियो । • Rohej Khatiwada सेप्टम्बर ८ र ९ तारिखका दिन सबैलाई बालेन चाहिएको थियो ।उनका जन्मजात विरोधीहरूले नै बालेन कि बालेन भनेर हल....
31/12/2024
के तपाइले आफ्नो बाबुनानीको जिवन बीमा गर्नुभयो? बाबुनानीको जिवन बीमा गर्न किन जरुरी छ? बुझ्न वा जान्न इच्छुक हुनुहुन्छ वा जिवन बीमा गर्न चाहानुहुन्छ भने सिधै फोन सम्पर्क वा म्यासेज गर्न सक्नुहुनेछ ।
बैजनाथ चौधरी, एजेन्सी म्यानेजर
एलआइसी नेपाल लि.
मोबाइल: 9842131355, 9819312608
What'sApp👇/IMO/Telegram : ↩️
+977- 981-9312608
28/10/2024
मानिसहरू आफू जीवितै हुँदा आफ्नो परिवारको चिन्ता गरेको भए सायद यस्तो दिन देख्नु पर्दैन थियो।
जीवन बीमाको विशेष फाइदा कसलाई हुन्छ? तपाईँलाई वा तपाईंको परिवारलाई ? जीवन बीमा बचत मात्र होइन जीवन बीमा पुरै परिवारको आर्थिक सुरक्षा हो ।कुनै पनि जीवन विमा पोलिसी लिन, जीवन विमा सम्बन...
नेपालमा कुनै पनि सानो ठूलो प्राकृतिक विपत्तिमा सरकारले राहतका बाड्न पनि चन्दा उठाउने हो भने
जनताले सरकारलाई कर (Tax) किन तिर्ने?
सन्दर्भ: प्रधानमन्त्री राहत कोष
15/09/2024
सहकारी Vs जिवन बीमा
TikTok · बैजनाथ चौधरी (बीमा मित्र) 58 likes, 4 comments. “Replying to च्याउसारी उम्रिएका सहकारीहरको फितलो नियमन, सन्चालकको मनमौजी, गैर जिम्मेवार लेखापरीक्षण, मनलाग...
01/09/2024
अटुट भरोसा एवं बीमित मैत्री व्यवहार
एलआईसी नेपालको सफलताको आधार
हामीलाई जीवन बीमाको क्षेत्रमा अग्रणी कम्पनीको रुपमा स्थापित गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण बीमितहरु, अभिकर्ताहरु तथा सुभेच्छुकहरुमा हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Address
Itahari
56705
Opening Hours
| Monday | 06:00 - 19:00 |
| Tuesday | 06:00 - 19:00 |
| Wednesday | 06:00 - 19:00 |
| Thursday | 06:00 - 19:00 |
| Friday | 06:00 - 19:00 |
| Saturday | 07:00 - 18:00 |
| Sunday | 06:00 - 19:00 |
13/05/2024