3D Engineering Consultancy
This is an engineering consultancy which deals with civil engineering related drawing, design, estimating, supervision, valuation, Surveying & many more..
12/10/2021
बिजयादशमी, दिपावली, नेपाल सम्वत तथा छठ पर्वको हार्दिक शुभकामना।
Er. Suman Bhattarai
Managing Director
3D ENGINEERING CONSULTANCY
Itahari, sunsari, Nepal
सम्पुर्णमा माघेसंक्रातीको शुभकामना🌹3D Engineering Consultancy परिवार इटहरी-६, सुनसरी ।
Er.Suman Bhattarai
Sub-Er.Ashok Dhamala
28/11/2019
3D design by:- Ashok Dhamala
Use software :- .Auto_CAD_2007
.Sketch_up_2017
Owner:- Manita Karki
Location:- Itahari_5/Nga
नोट: Office पहिला भएको कोठा देखि एउटा कोठा पिछाडी सरेको कुरा सम्पुर्णमा जानकारी गर्दछौ ,
3D ENGINEERING CONSULTANCY परिवार इटहरी_६ , सुनसरी ।
Er. Suman Bhattarai
contact number:- 9842147572
02/10/2019
आ-आफ्नो कामको सिलसिलामा देश तथा विदेशका जुन सुकै कुना काप्चामा छरिएर रहनु भएका सम्पुर्ण नेपाली आमा-बुबा , दाजु-भाइ , दिदीबहिनी लगाएत सम्पुर्णमा सधै सुख , शान्ती र उत्तोरतर प्रगतिको कामना गर्दै नेपालिहरुको महान चाड (विजय दशमी२०७६)को अनगिन्ती शुभकामना व्यक्त गर्दछौ ।🌹
3D Engineering Consultancy Itahari-6 , Sunsari
Suman Bhattarai
Ashok Dhamala
11/08/2019
Owner :- Mukti Dahal
location :- Itahari-5 , Sunsari
3D design by :- Ashok Dhamala
13/05/2019
3D design by:- Ashok Dhamala
05/05/2019
design by:- Suman Bhattarai
3D Design by:- Ashok Dhamala
25/04/2019
Owner:- Ishwor Bhattarai
Location:- Itahari-5 , Sunsari
3D Design by:- Ashok Dhamala
22/04/2019
आधुनिक , भुकम्प प्रतिरोधात्मक , कम लागतमा निर्माण हुने घर , भवनको नक्सा बनाउन तथा इन्जिनियरिङ सम्बन्धि सम्पुर्ण काम गर्न चाहादै हुनु हुन्छ , यदि त्यस्तो हो भने अब ढुक्क हुनुस तपाई हाम्रै सहर इटहरीमा बिगत लामो समयदेखी तपाहरुको सेवामा रहदै आएको 3D Engineering Consultancy ।
Suman Bhattarai
Ashok Dhamala
13/04/2019
नयाँ वर्ष २०७६ को आमा-बुबा , दाजुभाइ , दिदिबहिनी , गुरुवर्ग , आफन्तजन तथा सम्पुर्णमा उत्तोरतर प्रगति र सुस्वास्थ दिर्घायुकोको कामना गर्दै हार्दिक मङलमय शुभकामना व्यक्त गर्दछौ । थ्रीडि इन्जिनियरिङ कन्सलटेन्सी परिवार साथै ए वान जापानीज तथा कोरिएन भाषा केन्द्र परिवार ।🌹
इटहरी उप-महानगरपालिका गेट छेउ इटहरी-०६ , सुनसरी
18/10/2018
देश तथा विदेशमा रहनु हुने सम्पुर्ण नेपाली आमा-बुबा , दिदिबहिनी , दाजुभाइ , इष्टमित्र तथा आफन्तजनहरुमा वडा दशै २०७५ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । 3D engineering consultancy परिवार इटहरी-०६ , सुनसरी🌹🌹🌹🌹✌
09/09/2018
आउदै गरेको नेपाली दिदिबहिनीहरुको महान चाड हरितालिका तिज २०७५ को देश तथा विदेशमा छरिएर रहनु भएका सम्पुर्ण नेपाली दिदिबहिनीहरुमा सुस्वास्थ दिर्घायुकोको कामना गर्दै हार्दिक मङलमय शुभकामना व्यक्त गर्दछौ । 3D engineering consultancy परिवार इटहरी-०६ , सुनसरी🌹✌
Er. Suman Bhattarai
Sub.Er. Ashok Dhamala
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Itahari
56705