369 Rprsnt

369 Rprsnt

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from 369 Rprsnt, Itahari.

Contestant number 09
Name - Ms Zaan 
Address - Letang 

यही मिति २०८२ साल माघ १ गते नेपाली र्‍याप संगीतका चम्किला तारा स्वर्गीय यम बुद्धको वार्षिक पुण्यतिथिको अवसरमा, सुकुना बहुमुखी क्याम्पसमा यम बुद्ध फाउन्डेसनद्वारा यम बुद्धको नाममा “यम बुद्ध छात्रवृत्ति अक्षय कोष” स्थापना गर्ने पवित्र उद्देश्यसहित इतिहासकै भव्य श्रद्धाञ्जली कार्यक्रम आयोजना हुँदैछ।
आर्थिक रूपमा कमजोर, अनाथ, असहाय तथा पढाइबाट वञ्चित विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरी निःशुल्क अध्ययनको अवसर दिलाउने लक्ष्यका साथ आयोजना हुन लागेको यस कार्यक्रममा स्थानीय प्रतिभाहरूलाई प्रोत्साहन गर्न “र्‍याप च्यालेन्ज प्रतियोगिता” समेत समावेश गरिएको छ।
यस प्रतियोगितामा सहभागी हुन औषधि दुर्व्यसन विरुद्ध सचेतनामूलक गीत वा स्वर्गीय यम बुद्धलाई समर्पित ट्रिब्युट र्‍याप भिडियो पठाउनुपर्नेछ। गीतमा कुनै पनि अश्लील शब्द प्रयोग गर्न पाइने छैन र र्‍याप प्रस्तुत गर्नु अघि कार्यक्रमबारे छोटो जानकारी दिनु अनिवार्य हुनेछ।
विजेता छनोटमा ७०% निर्णायकको मूल्याङ्कन र ३०% लाइक, कमेन्ट तथा सेयरको आधार रहनेछ। सहभागीहरूले अनिवार्य रूपमा हाम्रो पेजलाई लाइक तथा फलो गर्नुपर्नेछ।
भिडियो पठाउनका लागि:
📞 9812321349, 9820316494 (WhatsApp)
पुरस्कार:
🥇 प्रथम – रु. ५०००
🥈 द्वितीय – रु. ३०००
🥉 तृतीय – रु. २०००
साथमा शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ।
लाइक, भ्युज र सेयरको गणना यही मिति ३० गतेसम्म मात्र मान्य हुनेछ। 11/01/2026

Ramro lagyo bhane like garna kanjusi nagarum la! Vitragara ☺️

Contestant number 09 Name - Ms Zaan Address - Letang यही मिति २०८२ साल माघ १ गते नेपाली र्‍याप संगीतका चम्किला तारा स्वर्गीय यम बुद्धको वार्षिक पुण्यतिथिको अवसरमा, सुकुना बहुमुखी क्याम्पसमा यम बुद्ध फाउन्डेसनद्वारा यम बुद्धको नाममा “यम बुद्ध छात्रवृत्ति अक्षय कोष” स्थापना गर्ने पवित्र उद्देश्यसहित इतिहासकै भव्य श्रद्धाञ्जली कार्यक्रम आयोजना हुँदैछ। आर्थिक रूपमा कमजोर, अनाथ, असहाय तथा पढाइबाट वञ्चित विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरी निःशुल्क अध्ययनको अवसर दिलाउने लक्ष्यका साथ आयोजना हुन लागेको यस कार्यक्रममा स्थानीय प्रतिभाहरूलाई प्रोत्साहन गर्न “र्‍याप च्यालेन्ज प्रतियोगिता” समेत समावेश गरिएको छ। यस प्रतियोगितामा सहभागी हुन औषधि दुर्व्यसन विरुद्ध सचेतनामूलक गीत वा स्वर्गीय यम बुद्धलाई समर्पित ट्रिब्युट र्‍याप भिडियो पठाउनुपर्नेछ। गीतमा कुनै पनि अश्लील शब्द प्रयोग गर्न पाइने छैन र र्‍याप प्रस्तुत गर्नु अघि कार्यक्रमबारे छोटो जानकारी दिनु अनिवार्य हुनेछ। विजेता छनोटमा ७०% निर्णायकको मूल्याङ्कन र ३०% लाइक, कमेन्ट तथा सेयरको आधार रहनेछ। सहभागीहरूले अनिवार्य रूपमा हाम्रो पेजलाई लाइक तथा फलो गर्नुपर्नेछ। भिडियो पठाउनका लागि: 📞 9812321349, 9820316494 (WhatsApp) पुरस्कार: 🥇 प्रथम – रु. ५००० 🥈 द्वितीय – रु. ३००० 🥉 तृतीय – रु. २००० साथमा शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ। लाइक, भ्युज र सेयरको गणना यही मिति ३० गतेसम्म मात्र मान्य हुनेछ।

Want your business to be the top-listed Media Company in Itahari?
Click here to claim your Sponsored Listing.

Culinary Team

Attire

Website

Address


Itahari