ACT NEPAL

ACT NEPAL

Share

स्वास्थ्य जिवनको कामना, लागुपदार्थ रहित समाज निर्माण हाम्रो चाहाना ! # Jagaranaarogya.com

03/06/2026

बितिसकेको कुरा (अतीत) परिवर्तन गर्न सकिँदैन। तर भविष्य भने अझै पनि तपाईंको हातमा छ, सबैको जयहोस।

02/06/2026
02/06/2026

लक्ष्य निर्धारण गर्नु भनेको मनमा, रहेको सपना वा कल्पनालाई वास्तविकतामा बदल्ने पहिलो कदम हो, सबैको जयहोस ।

01/06/2026

कहिल्यै हार नमान, किनकि त्यही ठाउँ र त्यही समय हुन सक्छ जहाँ परिस्थितिले तिम्रो पक्षमा मोड लिन्छ, सबैको जयहोस।

31/05/2026

We may encounter many defeats, but we must not be defeated. हार्नु समस्या होइन, हार मानेर बस्नु समस्या हो। सबैको जयहोस।

30/05/2026

हाम्रो सबैभन्दा ठूलो कमजोरी भनेको हार मानेर प्रयास छोड्नु हो। सफल हुने सबैभन्दा निश्चित उपाय भनेको एक पटक अझै प्रयास गर्नु हो। सबैको जयहोस।

29/05/2026

If you can dream it, you can do it. तिमीले कुनै कुरा कल्पना गर्न सक्छौ भने, त्यो पूरा पनि गर्न सक्छौ। सबैको जयहोस ।

28/05/2026

जिबनमा प्रयास जरुरी छ सफल्ता मिलोस वा अनुभब दुबै अमुल्य छ 👍👍

28/05/2026

सफल हुनका लागि, सबैभन्दा पहिले हामीले आफू सफल हुन सक्छु भन्ने विश्वास गर्नुपर्छ, सबैको जयहोस !

Want your organization to be the top-listed Non Profit Organization in Itahari?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Halgada
Itahari