Hello Ilam
Hello Everyone
12/10/2025
अस्थायी हालको निम्ति बैकल्पिक बाटोबाट यात्रा गर्न सकिने छ! सतर्कता साथ यात्रा गर्नु होला
12/10/2025
रातिको समयमा वैकल्पिक मार्गबाट सवारी सञ्चालन बन्द सम्बन्धी सूचना
"आज सम्म प्रयत्न भयो तर हेर्दा लाग्छ राजदुवाली खण्डको बाटोले सार्है कामदेला र यातायात सुचारू होला जस्तो लागेन । त्यसो हुँदा सिमलगोलाई-तिल्केनी र बेलासे सडक सञ्चालनमा ल्याउन प्रयत्न शुरू गरौं ।"
12/10/2025
धन्यबाद अटो ब्यवसायी 🌺🩷
इलामेली अटो यातायात प्रालिले इलाम माईखोलाबाट हिड्दै आएका यात्रुलाई पानी वितरण गर्दै आएको छ ।
इलामका जेन्जीसँग मन्त्री कुलमान घिसिङ
11/10/2025
गत साताको बाढीपहिरोले अवरुद्ध मेची राजमार्गको राजदुवाली सडकखण्डमा शनिबार सुरक्षाकर्मीले बिरामीलाई स्टेचरमा बोकेर पहिरो पार गर्दै अस्पताल पुर्याएका छन् ।
11/10/2025
भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले इलाम माईखोलामा बाढीका कारण अबरुद्ध मेची राजमार्ग र प्रभावित बस्तिहरूको स्थलगत निरीक्षण गर्नुभएको छ । शनिबार इलाम आइपुग्नुभएका मन्त्री घिसिङले माईखोला टापु क्षेत्रमा पुगेर बाढीले पुर्याएको क्षतिको अवलोकन गर्नुभएको हो ।
विपद् संकटग्रस्त घोषणा भएपछि इलामले यि कुराहर पाउने छ-
विपद् पुनर्निर्माण प्राधिकरणका सिइओ दिनेश भट्टको भनाइ
भौतिक पुर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले इलाम नगरपालिका ४ र १ मा पर्ने मेची राजमार्गको पुवाखोला/मिल गोलाई सडक खण्डको अवलोकन गर्नु भएको छ
Phone Charging in Sulubung
Click here to claim your Sponsored Listing.