Barbote Photo Creation
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Barbote Photo Creation, Business service, Biblate, Ilam.
02/05/2026
Congratulation on Your Engagement
Groom To Be : Roshan Dahal
Bride To Be : Ranju Ghimire
Photo Shoot
# Barbote Photo Creation
#9815989898/9842014500
24/03/2026
We wish your life always remains Colourfull
Mr. Bishnu & Mrs. Pratima
PHOTOGRAPHY
Photo Creation
Makeup :Alisha Mekeup Studio
Contact:- 9815989898/9842014500
18/03/2026
Congratulations on your new journey. We hope you will be happy together.
Mrs.-sajina ghimire
Ph-9815989898/9842738016
15/03/2026
We wish your life always remains Colourfull
Mr. Tr Prakash Adhikari & Mrs. Apsana Khatiwada
POSTWEDDING PHOTOGRAPHY
Barbote Photo Creation
Contact:- 9815989898/9842014500
08/03/2026
Best Wishes on your Mehendi Photo Shoot
to be- Sajina Ghimire
Barbote Photo Creation
#2082-11-24
#9815989898
ईलाममा रेडपाण्डा ट्रेल म्याराथुन शुरू:
रेडपाण्डा संरक्षण तथा पर्यावरणीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले दिप ज्योति युवा क्लब र रेडपाण्डा नेटवर्कको संयुक्त आयोजनामा रेडपाण्डा ट्रेल म्याराथन सुरु भएको छ। म्याराथनमा नेपाल र भारतका गरी ७३ जना धावकहरूको सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ।
दिप ज्योति युवा क्लब तथा रेडपाण्डा नेटवर्कको आयोजनामा सम्पन्न भइरहेको यस प्रतियोगितामा नेपालका विभिन्न विभागीय टिमका खेलाडीहरूका साथै भारतको सिक्किम र दार्जिलिङ क्षेत्रबाट आएका अनुभवी धावकहरूको समेत सहभागिता रहेको छ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको जानकारी अनुसार म्याराथनको रुट रेडपाण्डाको प्राकृतिक बासस्थान पर्ने जंगल तथा पहाडी भू–भाग हुँदै तय गरिएको छ। यसले जैविक विविधता संरक्षणसँगै स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास आयोजकले लिएको छ।
आयोजक संस्थाले यस प्रतियाेगिता मार्फत वातावरण संरक्षणको सन्देश प्रवाह गर्नुका साथै स्थानीय समुदायलाई रेडपाण्डा संरक्षण अभियानमा जोड्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको जनाएको छ।
24/10/2025
सौन्दर्य र संघर्ष सँगै उभिएको गाउँ
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Biblate
Ilam