MJSIlam

MJSIlam

Share

MJS as a non-profit, apolitical and proactive developmental non-governmental organization has been creating its apparent successful story for 18 years

Women the source of Creation and treasury of eternal love occupying of half portion of total population in Nepal have been facing so many problems. Their helplessness and aimlessness have become mysterious to other but a serious & shocking reality to Mahila Jagaran Sangh (MJS), Ilam. Realizing the unaccountable facts of women's problems, Mahila Jagaran Sangh was organized in July 1991 as soon afte

25/11/2025
Photos from Ilam Green's post 22/10/2025
20/10/2025

#इलाम नगरपालिका नगरकार्यपालिकाको मिति २०८२/०७/०३ को बैठकका मुख्य निर्णयहरु ‼️

1. मिति २०८२/०६/१८ गतेको मनसुनजन्य विपद्‌को कारण क्षति भएका नगरपालिका क्षेत्रका आवासहरुको मापदण्डका आधारमा पुनस्थापना कार्यक्रम अघि बढाउन रु. ५० लाख विनियोजन गर्ने ।

2. घर पुनर्निर्माणका लागि जग्गा नै नभएका वा जग्गा भएपनि उपयुक्त जग्गा नभएका घरधुरीहरुका लागि उपयुक्त जग्गा पहिचान गरि प्रचलित कानुन बमोजिम जग्गा व्यवस्थापन गर्ने

3. उपभोक्ताहरुको जनश्रमदानको परिचालन गरेर पाइपहरुको प्रयोग गरि तत्कालै संचालन गर्न सकिने कुलोहरुको पहिचान गरि मर्मत गर्न रु. ५० लाख विनियोजन गर्ने ।

4. कृषिबाली तथा पशुपंक्षीको क्षति भएका कृषकहरुलाइ मापदण्डका आधारमा राहत अनुदान उपलब्ध गराउन रु ५० लाख विनियोजन गर्ने ।

5. विभिन्न वडाहरुमा क्षतिग्रस्त खानेपानीको मर्मत तथा संचालन गर्नका लागि आवश्यक– पाइपहरुको खरिदका लागि रु. ३० लाख विनियोजन गर्ने ।

6. नगर क्षेत्र भित्र पूर्ण रुपमा नष्ट भएका घरधुरीका लागि नगद सहायता उपलब्ध गराउन रु.१०१०००० विनियोजन गर्ने ।

7. उपरोक्त पुनस्थापनाका कार्यहरु अघि बढाउनका लागि आवश्यक पर्ने बजेट चालु आ व को बार्षिक बजेट तथा कार्यक्रम अन्तर्गतका न्यून प्राथमिकताका कार्यक्रमहरु कटौती गरि व्यवस्थापन गर्ने ।

Want your organization to be the top-listed Non Profit Organization in Ilam?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Singhabahini, Ilam/06
Ilam

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00