CLUB OASIS ILAM

CLUB OASIS ILAM

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from CLUB OASIS ILAM, Sports Event, Ilam, .

19/04/2026

भब्य सफलताको सुभ कामना 🎉🎉

18/04/2026

आजबाट रेड हर्स फुटबल क्लबको आयोजनामा सुरु हुन गइरहेको प्रतियोगिताको भव्य सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

02/04/2026

यस क्लबका पूर्व अध्यक्ष तथा संरक्षक च्याङ मुख्याले AFC ‘C’ Diploma (फुटबल प्रशिक्षक) सफलतापूर्वक उत्तीर्ण गर्नु भएकोमा उहाँलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। Yata Ang Chang

13/03/2026

⚽🏆 तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकप – इलाम ⚽🏆
📅 मिति: २०८३ बैशाख १९ देखि २६ गतेसम्म
📍 स्थान: इलाम नगरपालिका–७, ठुलोटुँडिखेल, इलाम
⚽ आयोजक: क्लब ओएसिस, इलाम (Club Oasis, Ilam)

12/02/2026

यस क्लबका कोषाध्यक्ष Shanta Limbu लाई जन्मदिनको हार्दिक शुभकामना ।

30/12/2025

क्लब ओएसिस इलामको सद्स्य निवता राइ लाइ जन्मदिनको अशिम सुभ कामना🎉🎉@@

इलाममा तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपको तयारी धमाधम 09/12/2025

https://www.facebook.com/100064718944719/posts/1273697118130908/?mibextid=rS40aB7S9Ucbxw6v

इलाममा तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपको तयारी धमाधम गत जेठदेखि नै दुबो रोपेर प्रतियोगिताका लागि मैदान नरम बनाउने काम भइरहेको आयोजक ओएसिस फुटबल क्लबले जनाएको छ ।

08/12/2025

इलाममा तेस्रो अन्तर्राष्ट्रिय महिला गोल्डकपको कस्तो तयारी......

Telephone

Website