Swarnim Model Academy
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Swarnim Model Academy, School, Mai Municipality/4, Ilam.
07/09/2026
lakhe dance
24/08/2026
# dance # # s.m
05/06/2026
हार्दिक बधाई तथा शुभकामना 🏏
यस विद्यालयका प्रतिभाशाली खेलाडी भाइहरू भरत श्रेष्ठ र आशीष ठाकुर नेसनल स्कुल च्याम्पियनसिप प्रदेश छनोट मा पर्न सफल भएकोमा हार्दिक बधाई व्यक्त गर्दछौँ।खेलाडी भाइहरू लाई थप प्रगति साथै उज्ज्वल भविष्यको लागि धेरै धेरै शुभकामना। 🎉🏆🇳🇵
02/06/2026
माई नगरपालिकाबाट उपस्थित भई श्री स्वर्णिम मोडल एकेडेमी इलाम जिल्ला अन्तर विद्यालय क्रिकेट प्रतियोगिता मा उपविजेता भई खेलाडी भाइहरूले स्कुलको नाम रोशन गर्न सफल भएकोमा धेरै धेरै बधाई साथै आगामी दिनहरुमा विभिन्न खेलकुद प्रतियोगितामा अझ धेरै सफलताको शुभकामना।
विजेता टिम जुबिलयन इलाइटलाई शुभकामना।
Category
Website
Address
Ilam
Alerts
Be the first to know and let us send you an email when Swarnim Model Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.