Suhang Nembang

Suhang Nembang

Share

प्रतिनिधि सभा सदस्य, इलाम क्षेत्र नं. २
केन्द्रीय कमिटि सदस्य, नेकपा (एमाले)

निराशा होइन, आशा र परिणाममुखी राजनीतिबाट मात्र समृद्ध नेपाल सम्भव : सुहाङ नेम्वाङ 08/08/2026

निराशा होइन, आशा र परिणाममुखी राजनीतिबाट मात्र समृद्ध नेपाल सम्भव : सुहाङ नेम्वाङ निराशा होइन, आशा र परिणाममुखी राजनीतिबाट मात्र समृद्ध नेपाल सम्भव : सुहाङ नेम्वाङ

06/08/2026

कतार अाएकाे छु । भाेलि भेटाैंला । सबै जना अाउनुुस है ।

01/08/2026

भावपूर्ण श्रद्धाञ्जली
विश्वको १२औँ अग्लो हिमाल, पाकिस्तानको काराकोरम पर्वत–शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ब्रोड पिकमा निर्मल पुर्जा (निम्स दाइ), पुरबहादुर गुरुङ (युक्ता), किली पेम्बा शेर्पा, निमा शेर्पा, ग्यालु शेर्पा, नावाङ थिन्डु शेर्पा तथा विदेशी आरोहीहरू नधिरा अल हार्थी (ओमान), म्यालोरी गाइस (संयुक्त राज्य अमेरिका), सोहेल साखी (पाकिस्तान) र वाङ झोङ (चीन) को दुःखद निधनको समाचारले स्तब्ध बनाएको छ। सम्पूर्ण दिवङ्गत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजन तथा आफन्तहरूमा गहिरो समवेदना प्रकट गर्दछु ।

23/07/2026

कमरेड पुष्पलाल श्रेष्ठप्रति हार्दिक श्रद्धासुमन ।

आज साउन ७ गते, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव, नेपाली कम्युनिष्ट आन्दोलनका अग्रणी विचारक कमरेड पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस।

कमरेड पुष्पलालले लोकतन्त्र, सामाजिक न्याय, समानता, जनअधिकार र वैचारिक स्पष्टतासहितको राजनीतिक संस्कारको पक्षमा जीवनभर संघर्ष गर्नुभयो। उहाँले देखाउनुभएको सहकार्य, जिम्मेवारी र जनताप्रति समर्पित राजनीतिको बाटो आजको परिस्थितिमा झन् सान्दर्भिक बनेको छ।

आज राजनीति जनताको विश्वास जित्नेभन्दा सत्ता, स्वार्थ र आरोप प्रत्यारोपमा अल्झिने खतरा बढिरहेको बेला पुष्पलालको विचारले हामीलाई सम्झाउँछ कि राजनीतिको केन्द्रमा पद होइन, जनता हुनुपर्छ; नाराभन्दा आचरण बलियो हुनुपर्छ; र परिवर्तन भाषणबाट होइन, स्पष्ट विचार, इमानदार व्यवहार र निरन्तर संघर्षबाट सम्भव हुन्छ।

उहाँको स्मृति केवल इतिहास सम्झिने अवसर होइन, वर्तमानलाई समीक्षा गर्ने र भविष्यप्रति जिम्मेवार बन्ने प्रेरणा पनि हो।

पुनश्च, कमरेड पुष्पलाल श्रेष्ठप्रति हार्दिक श्रद्धासुमन।

17/07/2026

Category

Telephone

Website

Address

Ilam
Ilam
57300

Alerts

Be the first to know and let us send you an email when Suhang Nembang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Ilam.