LKS

LKS

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from LKS, Art, Ilam Bazar, Ilam.

04/01/2026

LKS चित्रकला प्रतियोगिता २०८२
https://sites.google.com/view/lksform/home
सहभागी प्रतियोगीहरुले निम्नलिखित नियम पालना गर्नु पर्नेछः

१. विषयः संस्कृति, सम्पदा वा प्रकृतीमा आधारित चित्र बनाउनु पर्नेछ ।

२. दिएको शिर्षकमा चित्र बनाउदा चित्रपटमा कुनै शाब्दिक संकेत दिन पाउने छैन ।

३. प्रतियोगिता स्थलगत हुनेछ ।

४. चित्र निर्माण गर्दा ज्यामितिय सामाग्री प्रयोग गर्न पाउने छैन ।

५. एक शैक्षिक संस्थाबाट २ जना मात्र सहभागी गराईनेछ ।

६. चित्रपटमा पूर्णरुपले रंग गरिएको हुनुपर्नेछ ।

७. सहभगीहरुको नामावली २०८२ माघ ६ गते दिउसो १ बजे सम्म दर्ता गराई सक्नुपर्नेछ ।

८. प्रतियोगिता २०८२।१०।८ गते बिहान ११:३० बजे देखि शुरु हुनेछ ।

९. प्रतियोगिताको अवधी २ घण्टाको हुनेछ । प्रतियोगिहरु ११ बजे सम्म उपस्थित भई सक्नुपर्नेछ ।

१०. आयोजकबाट प्रतियोगिलाई चित्रपट, एक्रेलिक कलर, २ थान ब्रस, कलर प्लेट र पानीको ग्लास उपलब्ध गराउनेछ । बाँकी आवश्यक सामाग्री प्रतियोगिले स्वयं ल्पाउनु पर्नेछ ।

११. सहभागीहरु मध्येबाट प्रथम, दोस्रो, तेस्रो र ७ जनालाई सान्त्वना गरी जम्मा १० जनालाई पुरस्कृत गरिनेछ ।

१२. पुरस्कार सम्बन्धी निर्णयको अधिकार पूर्णरुपमा निर्णायकमा निहित रहनेछ ।

१३. निर्णायकमा मोरङ जिल्ला भन्दा बाहिरका निर्णायकहरु रहनेछ ।

१४. स्केचमा पूणर्णाङक २५, बिषय संयोजनमा पूर्णाङक २५, रंग प्रयोगमा पूणर्णाङक २५ र सफाई वा स्पष्टतामा २५ गरी जम्मा पूणर्णाङक १०० को हुनेछ । र यसैको आधारमा निर्णय गरिनेछ ।

सहभागी शुल्कः रु.२०००।-मात्र

थप जानकारीकाे लागि

९८४२०७६४०९
९८५२०२५५१९
www.lks.or.np

सहभागीको नामावली दर्ता

अन्तिम समयः मिति २०८२ /१०/०६ गते दिउसो १ बजे सम्म दर्ता गराई सक्नुपर्नेछ ।

सहभागीहरुको नामावली दर्ता अनलाइन वा भाैतिक रुपमा दर्ता गर्न सक्नुहुनेछ ।

भाैतिक रुपमा दर्ता गर्ने स्थान ः जे. सी. मार्कलस् आर्ट ,तिनपैनी , विराटनगर
अनलाइ रुपमा दर्ता गर्नः यहाँ क्लिक गर्नुहाेस् https://sites.google.com/view/lksform?usp=sharing

19/02/2025

कला पारखीहरुका लागि ,
अवलोकन गर्न नभुल्नु होला !

20/01/2025
19/07/2024

कोशी प्रदेशको पहिलो ललितकला विषय पढाइ हुने Shree Panchayat Secondary School ,Pathari मा
SEE पछि चित्रकला (painting ,sculpture & applied Art ) पढ्ने चहाने भाइ बहिनीहरुको लागि कक्षा ११ को भर्ना खुलेको जानकारी गराउदै ,
मौकाको फाईदा उठाउनुहोस ।

ललितकला महोत्सव 01/01/2024

https://www.lks.org.np/2024/01/blog-post.html
ललितकला महोत्सव

ललितकला महोत्सव Lalit Kala Sangam 'LKS'

Want your establishment to be the top-listed Arts & Entertainment in Ilam?
Click here to claim your Sponsored Listing.

Category

Art

Address


Ilam Bazar
Ilam