KMT PVT. LTD.
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from KMT PVT. LTD., Education, Ilam Bazzar, Ilam.
30/04/2026
सम्पूर्ण महानुभावहरुमा साकेला उभौली तथा बुद्धजयन्तीको हार्दिक शुभकामना सहित जरुरी सूचना जानकारी।
Agricultural & Livrstokतर्फ को Skill Test को रिजल्ट सार्बजानिक भएको छ । १८०८ सफल परिक्षार्थीहरूमा हार्दिक बधाई।
आ-आफ्नो नाम हेर्नका लागि!!
यही २०८३ बैशाख १४ गतेदेखि राष्ट्रिय परिक्षा बोर्डद्वारा संचालित कक्षा१२ को अन्तिम परीक्षामा सामेल सम्पूर्ण परिक्षार्थीहरूमा शैक्षिक सफलताको हार्दिक शुभकामना।🙏 Best of Luck.
KMT Pvt.Ltd. Ilam:027-524423
9806064000/9842724226
🙏Japanease Language in KMT🌻
यही २०८३ बैशाख ८ गते मंगलबार विहान ६:०० बजेदेखि KMT प्रा.लि. इलाममा पुनः नयाँ जापानिज भाषा कक्षा सुरु हुदैछ, इच्छुक महानुभावले सम्पर्क गरी कक्षा लिन सक्नुहुनेछ । 📱9803551770
सम्पर्क9806064000/9842724226
आजदेखि सुरु भएको EPS Agriculture & Livestock अन्तर्गतको Skill Test परिक्षामा सामेल सम्पूर्ण परिक्षार्थीहरुमा पूर्ण सफलताको हार्दिक शुभकामना ।
KMT Pvt.Ltd. Ilam: 027-524423
🙏Best of Luck.💐
नववर्ष २०८३ सालको सुखद अवसरमा सम्पूर्णमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना।।
के.एम.टी. प्रालि, इलाम
०२७-५२४४२३
10/04/2026
EPS-TOPIK Exam 2025 (UBT) को Manufacturing र Agriculture & Livestock क्षेत्रको Skill & Competency Test तालिका प्रकाशित भैसकेको हुँदा सम्पूर्ण विद्यार्थी मित्रहरुले आ-आफ्नो परीक्षा मिति, समय र केन्द्रसम्बन्धी जानकारीका लागि प्रकाशित सूचना अनिवार्य राम्ररी अध्ययन गरी पूर्ण तयारी गर्नहुन अनुरोध छ ।
KMT Pvt.Ltd. ilam 027524423
https://epsnepal.gov.np/uploads/files_video/files_1775808291.pdfhttps://epsnepal.gov.np/uploads/files_video/files_1775808311.pdf
06/04/2026
कृषि तथा पशुपालन क्षेत्रको EPS परिक्षाको नतिजा प्रकाशन भएको जानकारी सहित उत्तीर्ण सम्पूर्ण परिक्षार्थी हरूलाई हार्दिक बधाई तथा पूर्ण सफलताको शुभकामना।। KMT Pvt.Ltd. Ilam 9806064000
https://epsnepal.gov.np/postdetails/98?fbclid=IwVERDUARAqOhleHRuA2FlbQIxMABzcnRjBmFwcF9pZAwzNTA2ODU1MzE3MjgAAR5s17ttsPKsWfuZAVI9XQQqfBcKb-wtgUMUmtctJF8NnlzqeFLbaua1H8rEig_aem_-jtPGwD5hbgJ7vPaHDJ_Mg
05/04/2026
नववर्ष २०८३ को हार्दिक शुभकामना सहित वार्षिक शैक्षिक क्यालेन्डर २०८३ लोकार्पण कार्यक्रम: के.एम.टी.(KMT)प्रालि, इलाम। ०२७-५२४४२३/। ९८०६०६४०००/९८४२७२४२२६
02/04/2026
शुभ-कामना 💐
आज मिति २०८२ चैत १९ गते बाट SEE परीक्षा देश भर हुदैछ ।विद्यार्थी भाई बहिनी तपाईंहरूले वर्षभरि गरेको मिहिनेत, अनुशासन र लगनशीलताको परीक्षा दिने यो महत्वपूर्ण घडी हो त्यसैले आत्मविश्वासका साथ, धैर्य र सकारात्मक सोच राखेर परीक्षा दिनुहोस्। सफलताको बाटो मेहनत र विश्वासले नै बनाउँछ भन्ने कुरा कहिल्यै नबिर्सनुहोस् प्रतेक प्रश्नलाई शान्त मनले बुझेर उत्तर दिनुहोस्, समयको सही व्यवस्थापन गर्नुहोस् र आफ्नो क्षमतामा विश्वास राख्नुहोस्।तपाईंहरूको उज्ज्वल भविष्यको कामना गर्दै
SEE परीक्षा २०८२ सफलतापूर्वक उत्तीर्णको लागि यस KMT PVT. LTD. परिवार हार्दिक शुभकामना व्यक्त गर्दछौं।💐
MD. Krishna Rai
9806064000
आजदेखि सुरु हुने SEE परिक्षाको पूर्ण सफलताको लागि सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूमा हार्दिक शुभकामना।।
🙏💞Best of Luck💐👏
KMT Pvt.Ltd. Ilam-027524423
9806064000/9842724226
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Website
Address
Ilam Bazzar
Ilam
0977
Opening Hours
| Monday | 05:00 - 18:00 |
| Tuesday | 05:00 - 18:00 |
| Wednesday | 05:00 - 18:00 |
| Thursday | 05:00 - 18:00 |
| Friday | 05:00 - 18:00 |
| Sunday | 05:00 - 18:00 |