Purna Chamling Rai
government service
दोष काँडाको हैन मेरो थियो,
पैताला मैले राखेको हुँ, उ त आफ्नै ठाउँमा थियो ।😶😶😶
"मुल्य "होइन "महत्व" ठुलो कुरा हो !!
शास्त्रले" हिरा पानी "होइन "सुन पानी "पवित्र मान्छ !!!🧓🧓
11/04/2025
पन्ख फिजाइ उडछु म बादल माथी ।
बढाउछु म कदम सडक देखि शिर माथी।
शब्दहरु तीखो जस्तो अनि धारिलो तरबार ।
म सङग भिडन खोज्नेलाई पहिलै नै खबरदार।।🧟🧟🧟
कठिन समयको गतिलो जबाफ मुस्कान हो भने गलत बुझाइको सहि उत्तर मौनता हो।।😊😊😊
27/03/2025
उत्तर बिहिन छ्न कति सबालहरु।।
सबैलाइ सुनाएर के फाइदा मन भित्रका हालहरु।।😏
Click here to claim your Sponsored Listing.