PenSisaa
PenSisaa Loves Art. Join with us.
18/11/2025
Art is 99 percent robbery.
12/09/2025
अबको भविष्य Gen Alpha
04/09/2025
Thanks Ma Ne Esh !
Janakalyan Secondary School, Phakphokthum Rural Municipality 7, Ekatappa Dokandada Ilam
Ma Ne Esh
28/08/2025
फकफोक्थुम गाउँपालिका म्याप
श्री जनकल्याण मा. वि. दोकान डाँडा
Guff With PRASHANT पोडकास्ट र गाउँको तर्फ बाट उपहार आदानप्रदान गर्ने क्रममा ।
धन्यवाद प्रशान्त दाई!
हजुरको यो सहयोगले पक्कैपनि युवाहरुलाई सांगीतिक क्षेत्रमा हौसला दिएको छ।
03/08/2025
'Sunday Session with Gaun' कार्यक्रमको २३औं आईतबार।
हाम्रो यो कार्यक्रम प्रत्येक आईतबार 8:30PM देखि 9:30 PM सम्म Tiktok Account: GAAUN मा Live मा सञ्चालन हुन्छ र फेसबुक पेज: Gaun मा यसको लाइभ प्रसारण हुनेछ।
तपाईहरु पनि हाम्रो यो अभियानमा जोडिनु होला ।
यो हाम्रो अभियान लागूपदार्थ विरुद्धको सिर्जनात्मक अभियान हो र प्रत्येक आईतबार सञ्चालन हुन्छ।
थप जानकारीको लागि हाम्रो प्रोग्राम कोर्डिनेटर संग तलको नं मा Whatsapp वा प्रत्यक्ष कलमा संपर्क गर्न सक्नुहुनेछ।
बिष्णु खतिवडा 9817066168
Sugam Khattri 9816052389
TikTok live: https://www.tiktok.com/?_t=ZS-8yB5vyt8T8p&_r=1
Open Space for Youth - Preparation
Coming Soon
26/07/2025
Happy Birthday Anjila Tumbapo S***a ❤️❤️
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Ilam