Himal Production
Straight out from sidai ilam
Chulachuli bata
#AusGang
#Himalproduction
15/10/2022
आदरणीय हाम्रो अग्रज दाजु श्रि Manish Lawati Limbu दाजु बाट हाम्रो Team लािई Music Video को लागि Rs 4k सयोग गर्नु भएको छ। यो सहयोगको लागि दाई लाई धेरै धेरै धन्यवाद।हजुरहरुको यो ठुलो योग्दान प्रति हामी एक्दमै आभारी छौ।आउदो दिन हरु मा नि येसरी नै सयोग,साथ ,सप्पोर्ट गर्नु होला।
धन्यबाद।
Himal Limbu Lawoti
04/10/2022
Dope brother ❤️
9J X LIMBU - HIGH CLASS 👑 L i m b u t h e d o p e Link 🖇️ https://youtu.be/zD_4puNAQCI
02/10/2022
आदरणीय हाम्रो अग्रज दाजु श्रि बिपिन योंग्य दाजु बाट हाम्रो Team लािई Music Video को लागि Rs3k सयोग भएको छ। यो सहयोगको लागि धन्यवाद।आउदै गरेको महान चाड बडा दशैं
विजयादशमी को हार्दिक शुभकामना!
टिका होस निधारमा,
जमरा होस कानमा,
खुसि छवोस परिवारमा,
अनि शान्ती देशमा,
दशैँमा खुसिनै खुसि बास होस
सबै शत्रु हरुको नास होस ।
परिवार बाट धेरै शुभकामना!
पानि खाेज्दा बियर भेटियाेस्
धारा खाेल्दा दारू बगाेस्
चिकन खादा, साप्राे पराेस
मटन खादा, ह्याकुला
यहिनै छ हाम्रो परिवार बाट विजया दशमिकाे शुभकामना !!!
Himal Limbu Lawoti
Dashain
सम्पूर्ण हाम्रो सुव चिन्तक साथी भाई तथा हामी लाई सयोग गर्ने हाम्रो आधर्निय दाईहरु प्रति हामी छ्यामा 🙏🙏 प्राप्त गर्न चहन्क्षौ।
हामीले भनेको समय मा आउदै गरेको महान चाड बडा दशैं र आन्य कारणले हामी ले भनेको समय मा कम गर्न सकेनौ र हजुर हरुलाई दुखि बनाएको छौ तेसैले हजुर हरु लाई suprise😮 छ।
सम्पूर्ण नेपाली सबै लाई परिवारबाट बडा दशैं को हार्दिक मंगलय सुवाकमाना बक्ता गर्द छौ। Thankyou🥰
Himal Limbu Lawoti
29/09/2022
आदरणीय हाम्रो अग्रज दाजु श्रि राजु तामाङ दाजु बाट हाम्रो Team लािई Music Video को लागि Rs 5000 सयोग भएको छ। यो सहयोगको लागि धन्यवाद।हजुरहरुको यो ठुलो योग्दान प्रति हामी एक्दमै आभारी छौ।
अवको केई दिनमा हाम्रो Video Shooting सुरु हुने छ आहिले हामी संग भएको
साथी हरु को अर्कै प्रोजेक्ट को काम भएकोले
केहि दिन समय लाग्ने छ ।
Thankyou
Himal Limbu Lawoti
27/09/2022
L i m b u t h e d o p e Ambin Limbo Ja Lan
Kta haru ko naya song audaixa babal xa audio
both are dope in skills❤️
Keep supporting & Loving
25/09/2022
Thank you Troll A.U.S
for sharing.
Keep supporting and loving
more way to go
"किड्नी पीडित लाई आर्थिक सहयोग "
चुलाचुली 2 अर्नाखादी निवासी श्री दिल कुमार लिम्बू (जोकर) को छोरी मनिला लिम्बू को दुईवटा किडनी फेल भएको थाहा हुना आएकोले मोरङ बिराटनगर नोबेल हस्पिटलमा उनको उपचार भइ रहेकोे छ किड्नी उपचार को लागि ठुलो रकमको आवश्यक पर्ने भएकोले आर्थिक स्थिती कम्जोर भएका मनिला लिम्बू को परिवारले मनिलाको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग को अपिल गरेको आधार मानि चुलाचुलीस्थित youth helping hands का प्रमुख सल्लाहकार
(1)हिमाल लवाति लिम्बु रु 3000/-
(2)मिलन मगर मोरङ मधुमला रु 3000/-
(3)जगन श्रेष्ठ रु 1000/-
(4)तृशन श्रेष्ठ 1000/-
Himal Production
Zagan Shrestha
Source :- अर्नाखाडी युवा समुह
Jaslea j vane ni baal xaina sachi nai hatters haru ni chaido roixa
Himal Limbu Lawoti
Himal Production
malaysia ma thug☠️ life dekhai
garera xa rajai dai lea chayo vane 1call
ma bachinxa vai haru ko dhad feri hola banibas👹
Lots of love from us our teamHimal Limbu Lawotii
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Ilam
57300