TechMinds Network -Phikkal Branch

TechMinds Network -Phikkal Branch

Share

High Speed Internet
Up to 300Mbps

26/04/2026

TechMinds Network -Phikkal Branch का आदरणीय Bijaya Sampang Rai ज्यूले यस फुटबल प्रतियोगिता भर नि: शुल्क ईन्टरनेट उपलब्ध गराउनुका साथै खेल सफलतापुर्वक सम्पन्न गर्न नगद रु ५००० (पाँच हजार ) सहयोग गर्नुभएकोमा हार्दिक आभार प्रकट गर्दछौ।

19/04/2026

आमाको मुख हेर्ने दिनको हार्दिक शुभकामना 💐
हामीलाई सधैं जोडेर राख्ने आमाको माया जस्तै,
हामी पनि सधैं तपाईंहरूसँग जोडिन चाहन्छौं ❤️

— TechMinds Network

19/04/2026
30/01/2026

🚀 TechMinds Network – Dedicated to Connectivity 🚀
अब अझै छिटो, स्थिर र भरपर्दो इन्टरनेट सेवा !
आफ्नो आवश्यकता अनुसार प्याकेज छान्नुहोस् 👇
🔹 Basic Package
⚡ 75 Mbps
🏠 घरायसी प्रयोग, Online Class, YouTube, Facebook का लागि उपयुक्त
🔹 Standard Package
⚡ 150 Mbps
💼 Office, Work From Home, HD Streaming का लागि बेस्ट
🔹 Premium Package
⚡ 300 Mbps
🎮 Heavy Download, 4K Streaming, Gaming र Business Use का लागि सुपर फास्ट
📶 Stable Connection
📞 Reliable Support 015970086
💯 Trusted Local Network, Suryodaya Municipality
📍 आजै जडान गर्नुहोस् – TechMinds Network
📩 Inbox / Call us for details WhatsApp

30/01/2026

TechMinds Network -Phikkal Branch

23/01/2026

🙏🌼 सरस्वती पूजा तथा बसन्त पञ्चमीको शुभकामना 🌼🙏

ज्ञान, बुद्धि, कला र सृजनशीलताको देवी माता सरस्वतीको कृपाले
सबैको जीवन उज्यालो बनोस्।
बसन्त पञ्चमीको यस पावन अवसरमा
नयाँ ऊर्जा, आशा र सकारात्मक सोचको संचार होस्।

📚✍️ अध्ययन, सीप र प्रगतिमा निरन्तर सफलता मिलोस्
🌼 जीवनमा सदैव बसन्त जस्तै खुशियाली रहोस्

सम्पूर्ण ग्राहक, साझेदार तथा शुभचिन्तकहरूमा हार्दिक मंगलमय शुभकामना।

— TechMinds Network 🌐✨

23/01/2026

🙏🌼 𝐒𝐚𝐫𝐚𝐬𝐰𝐚𝐭𝐢 𝐏𝐮𝐣𝐚 𝐭𝐚𝐭𝐡𝐚 𝐁𝐚𝐬𝐚𝐧𝐭 𝐏𝐚𝐧𝐜𝐡𝐚𝐦𝐢𝐤𝐨 𝐇𝐚𝐫𝐝𝐢𝐤 𝐒𝐡𝐮𝐛𝐡𝐚𝐤𝐚𝐦𝐚𝐧𝐚 🌼🙏

ज्ञान, बुद्धि, कला र सृजनशीलताको देवी
𝐌𝐚𝐭𝐚 𝐒𝐚𝐫𝐚𝐬𝐰𝐚𝐭𝐢𝐤𝐨 𝐤𝐫𝐢𝐩𝐚𝐥𝐞
सबैको जीवन उज्यालो बनोस्।

📚✍️ 𝐀𝐝𝐡𝐲𝐚𝐲𝐚𝐧, 𝐒𝐢𝐩 𝐫𝐚 𝐏𝐫𝐚𝐠𝐚𝐭𝐢𝐦𝐚 𝐬𝐚𝐟𝐚𝐥𝐭𝐚
🌼 जीवनमा सधैं बसन्त जस्तै खुशियाली रहोस्

— 𝐓𝐞𝐜𝐡𝐌𝐢𝐧𝐝𝐬 𝐍𝐞𝐭𝐰𝐨𝐫𝐤 🌐✨

20/01/2026

अब बिजुली जाँदा पनि तपाईंको Wi-Fi रोकिँदैन।
Router Backup
Order Now🌐:
Phone/WhatsApp📞: 9807926567

Want your business to be the top-listed Computer & Electronics Service in Ilam?
Click here to claim your Sponsored Listing.

Address


Phikkal
Ilam
57312

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 09:00 - 17:00