Routine Of Ilam - 2
Routine Of Ilam - 2
इलाम २-
चुलाचुली गाउँपालिका र माई नगरपालिका सबै (वडा ६, ७ ८) को मतगणना सम्पन्न भएको छ । अब फाकफोकथुम गाउॅपालिका १ को गणना हुने ।
06/03/2026
माई न. पा. ६,७,८ को मत परिणाम :
इलाम क्षेत्र न: २
४६९ मतान्तरले श्रम संस्कृती पार्टीका उमेद्वार सुदीप राई एमालेका उमेदवार सुहाङ नेम्बाङ भन्दा अगाडी
चुलाचुली १, २, ३, ४, ५, ६ र माई-६,७, र ८ को मतपरिणाम:
माटो (सुदिप राई): ५१५५
सुर्य (सुहाङ नेम्वाङ): ४६८६
रूख (भेषराज आचार्य):२०३३
घण्टी (गोकुल राई): १४८३
तारा( ओम गुरूङ) : ४२६
06/03/2026
इलाम क्षेत्र न: २
६१५ अन्तरले एमालेका सुहाङ भन्दा श्रम सस्कृतीका सुदिप अगाडी
चुलाचुली १, २, ३, ४, ५, ६ र माई-६ को मतपरिणाम:
माटो (सुदिप राई): ४२२७
सुर्य (सुहाङ नेम्वाङ) : ३६१२
रूख (भेषराज आचार्य):१७६५
घण्टी (गोकुल राई): १२९४
तारा( ओम गुरूङ) : २९७
इलाम २ मा श्रम संस्कृति पार्टीका उमेदवार सुदिप राई ४२९ मतले एमालेका उमेदवार सुहाङ नेम्बाङ भन्दा अगाडी
श्रम संस्कृति पार्टीले ६ स्थानमा अग्रता पाएको छ ।
06/03/2026
इलाम-२ सुदिपको निरन्तर अग्रता
चुलाचुली २, ३, ४, ५ र ६ को मतपरिणाम:
माटो (सुदिप राई): २९०७
सुर्य (सुहाङ नेम्वाङ) : २४७८
रूख (भेषराज आचार्य):१२३०
घण्टी (गोकुल राई): ९२०
तारा( ओम गुरूङ) : २१६
इलाम २ काे मतपरिणाम ! साँझ (चुलाचुली ५ , ६ र ४ चुलाचुली)
माटो ( सुदीप राई ) : १५०४
सुर्य (सुहाङ नेम्वाङ) :१३५९
रूख (भेसराज आचार्य):७३३
घण्टी (गोकुल राई):४१९
माटो (सुदिप राई): १५०४
तारा( ओम गुरूङ) : १३८
#निर्वाचन अपडेट : इलाम क्षेत्र नं. २ को ताजा परिणाम
चुलाचुली ५ र ६ को ३०३४ गणना गर्दा
बदर मत : २१२
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुहाङ नेम्बाङ (सुर्य) : ९२४
नेपाली कांग्रेस भेषराज आचार्य (रुख) : ४६३
नेपाली कम्युनिष्ट पार्टी ओमबहादुर गुरुङ (पाँचकुने तारा) : १०६
राष्ट्रिय स्वतन्त्र पार्टी गोकुलबहादुर राई (घण्टी) : ३१९
राष्ट्रिय प्रजातन्त्र पार्टी गणेशप्रसाद दुलाल (हलो) : ९
मंगोल नेशनल अर्गनाइजेशन श्याबहादुर लिम्बू (कुखुराको भाले) : १
नेपाल जनमुक्ति पार्टी यामबहादुर लिम्बू (घर) : ३
राष्ट्रिय परिवर्तन पार्टी दिवस राई (बाँसुरी) : १०६
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सादरसिंह मादेन (लिम्बू) (दापसहितको खुकुरी) : ५
श्रम संस्कृति पार्टी सुदिप राई (अञ्जुलीको माटो) : ८४१
राष्ट्रिय जनमुक्ति पार्टी पवित्रा लिम्बू तुम्बाहाम्फे (हात मिलाएको) : ३५
जनता समाजवादी पार्टी बलबहादुर आङदेम्बे (जाँतो) : ६
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) होमप्रसाद खतिवडा (गुलाफको फुल) : ३
डाकप्रसाद गौतम स्वतन्त्र उम्मेदवार (मुढा) : १
06/03/2026
इलाम क्षेत्र नं. २ को मतगणना सुरु गर्ने विषयमा सर्वदलीय बैठक बस्दैछ। बैठक सकिएलगत्तै मतगणना प्रक्रिया सुरु गरिनेछ।
झापा-५ ताजा अपडेट:
बालेन साह - ६०९०
केपी ओली - २०८७
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Ilam