Sports.Nepal

Sports.Nepal

Share

नेपाली खेलकुद सम्बन्धी हरेक पल-
पलको ज कृपया नराम्रों भाषामा कमेन्ट नगरिदिनुहोला ।

17/02/2025

काठमाण्डूको दशरथ रङ्गशालामा सोमवार सुरु भएको ४ देशका महिला राष्ट्रिय टोलीबीचको फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले किर्गिस्तानलाई हराएको छ।
घरेलु टोलीका लागि १०औँ मिनेटमा विमला चौधरीले गोल गरेकी हुन्।

21/12/2024

बधाई छ Nepal Premier League को पहिलो सस्करणको उपाधि जित्न सफल Janakpur Bolts 👏

Photos from Sports.Nepal's post 09/12/2024

Nepal Premier League Karnali Yaks बाट खेल्न आएको Shikhar Dhawan लाई आज बिधाई गर्दै टिम !!!

📸 : Karnali Yaks

05/12/2024

Nepal Premier League को हिजोसम्मको खेलको नतिजाअनुसार अंक तालिका यस्तो छ

02/12/2024

Nepal Premier League Janakpur Bolts vs Karnali Yaks NPL Match 03 Highlights

Photos from Sports.Nepal's post 02/12/2024

Shikhar Dhawan Sompal Kami Karnali Yaks Nepal Premier League

30/11/2024

Nepal Premier League Janakpur Bolts ⚡Vs Biratnagar Kings👑 Match 1 Highlights|| NPL Match 01 Highlights

Photos from Sports.Nepal's post 30/11/2024

एनपीएलको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्टलाई १२८ रनको लक्ष्य दिएको छ ।

30/11/2024

Nepal Premier League पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दैछन् । कसले जित्ला प्रतियोगिता इतिहासकै पहिलो खेल ?

25/11/2024

Nepal Premier league को Trophy आज सर्बजनिक गरेको छ !

16/11/2024

फरवार्ड जिलेस्पी जंग कार्की र रोहित चन्दको गोलमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफगानिस्तानलाई पराजित गरेको छ ।
ताजिकिस्तानको दुशान्बेमा भएको खेलमा नेपालले २-० को जित दर्ता गरेको हो

Photos from Sports.Nepal's post 15/11/2024

Breaking: Star Sports will be broadcasting upcoming season of NPL, as per Can

Want your business to be the top-listed Media Company in Hetauda?
Click here to claim your Sponsored Listing.

Category

Address


Hetauda