Kirat Dewas Rai Samaj
सेवा/ सेवान्ने/सेमुना/
किराँत देवास राई समाजको यो पेजमा सम्पूर्ण पहिचान प्रेमीलाई हार्दिक स्वागत छ ।
जेनजी प्रदर्शनमा टाउकोमा गोली लागेको ८ दिनपछि पहिचान खुल्यो र पहिचान खुलेको १३ दिनपछि शहिद भएका लक्ष्मण देवास राई हाम्रो समाजको पहिलो वीर शहिद हुन् । संसारमा सबैभन्दा सुन्दर व्यक्ति शहिदहरु हुन्छन् ।
वीर शहिद अमर रहुन् ।
17/09/2025
हिजो सम्म उहाको पहिचान खुल्न सकेको थिएन ।
आज पहिचान भयो, लक्ष्मण देवास राई नुवाकोटबाट ३६ बर्ष को हुनुहुन्छ।
उहाँको दिमागमा अहिले पनी गोली छ। निकाल्न सक्ने अवस्था एकदमै कम छ । किड्नी र मुटू दुबैमा समस्या आएको छ ।।।
अरु २ जना पनि यही अवस्थामा हुनुहून्छ ।
जेनजीको सानो त्याग र तपस्याले यो देशमा आएको परिवर्तन होइन ।
कसैले पुन देशलाई पछाड़ी लैज़ाने प्रयास नगरोस ।।।
७२ जना मार्ने पुर्ब प्रधानमन्त्री, गृहमन्त्री र सीडियोलाई आर्मी ब्यारेक बाट निकालेर जेल चलान गरियोस ।।।
सके आज नभए पर्सी सम्म पक्राऊ पुर्जी जारी हुनेछ ।।।
Photo: Dr. Nicholas Bhusal
31/08/2025
हामी नुवाकोटबाट किरात देवास राई
पहिचानको दियो बालि
अब त ब्यूँझौं है इतिहासलाई हेरी !!
Click here to claim your Sponsored Listing.
Category
Contact the organization
Telephone
Website
Address
Hetauda
DEWASNIWAS