Ratna Dhakal
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ratna Dhakal, Political organisation, hetauda nepal, Hetauda.
04/06/2026
आज काभ्रे जिल्ला समन्वय समितिको नवौं जिल्ला सभा तथा आ.व. २०८२/०८३ को प्रगति समीक्षामा ।
प्रदेश सभामा आज राष्र्टिय स्वाधिनता र प्रमको अभिब्यक्ति बारे धारणा राख्दै ।
बागमती प्रदेश सभाको दोस्रो कार्यकालको आठौं अधिवेशन बैठकमा, बागमती प्रदेश सरकारको आ.व. २०८३-०८४ को नीति तथा कार्यक्रममा अत्यन्तै महत्त्वपूर्ण विषयहरुमा संशोधन गर्नका निमित्त प्रस्ताव पेश गरिएको छ ।
#बागमतीप्रदेश #प्रदेशसभा #बैठक
बागमती प्रदेश सभाको दोस्रो कार्यकालको आठौं अधिवेशन तथा आर्थिक वर्ष २०८३ को विनियोजन विधेयक सिद्धान्त प्राथमिकता माथि छलफल ।
Global TV HD मा
GLOBAL TALK
27/04/2026
नेपाली कम्युनिष्ट पार्टी बागमती प्रदेश सभा दलको तर्फबाट यस प्रतिवेदनमा देखिएका कमि कमजोरी तथा प्रतिवेदनलाई पूर्ण बनाउन हाम्रो दलको तर्फबाट निम्न सुझावहरु पेश गरेको छौ ।
16/02/2026
वैवाहिक जीवनमा बाँधीनु भएकोमा नव दम्पती जोडीलाई हार्दिक बधाई तथा सफल जीवनको शुभकामना ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Hetauda Nepal
Hetauda
44100