labamedia.com
Reliable and reliable online newspaper of Nepal. www.labamedia.com “नेपालको भरपर्दो र विश्वासयोग्य अनलाइन खबर पत्रीका"
08/06/2026
"नेपाल आदिवासी जनजाति महासंघ ( नेफिन ) गणतन्त्र कोरियाको प्रथम सामुहिक बिस्तारित बैठक-२०२६" भव्यताका साथ सम्पन्न भएको छ । संघीय परिषदका अध्यक्ष निमा लामा ह्योल्मोले सम्बोधन गरेको बैठकमा बिभिन्न १३ वटा प्रस्तावहरुमा छलफल भएको थियो । नेफिन अध्यक्ष शुभराज भोम्जनको अध्यक्षतामा भएको बैठकमा सरोकारवालाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
07/06/2026
हेटौँडा उपमहानगरपालिका–१३ स्थित पदमपोखरी रंगशालामा छैटौँ मेयर कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । आइतबार खेलकुद विकास समिति हेटौंडा १३ र पदमपोखरी युथ क्लब ले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता असार ५ गतेदेखि १२ गतेसम्म सञ्चाल हुने जानकारी गराएको हो ।
06/06/2026
जोरढुङ्गाको ग्राण्ड प्रीमियर हङ्कङमा हुँदै ।
06/06/2026
श्रीमतीको हत्या आरोपमा "नेपाली ब्रो" पक्राउ ।
गायिका जितु लोप्चन भन्नुहुन्छ " २-४ वर्ष पछि मात्र साथि रोज्ने हो, अहिले कोहि छैन । "
As Podcast with Amir Yonjan
As Podcast with Jitu Lopchan !!
गायिका जितु लोप्चन भन्छिन् " एक दुइ वर्ष अझै सगुन खान पाउनुहुन्न्न । "
As Podcast with Jitu Lopchan !!
कोइलीको जस्तै मधुर स्वरकि धनी सेलो गायिका जितु लोप्चन ।
मितज्यूको सौल शो जुन ७ मा हुदैं ।
01/06/2026
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको रजत स्मारिका "वसाङ्लुङ" विमोचन तथा रजत जयन्ती समापन समारोह आइतबार सौलमा भव्यताका साथ सम्पन्न भएको छ ।
30/05/2026
नेपाल मगर संघ दक्षिण कोरियाको आयोजनामा जुन ७ गते सौलमा ' मितज्यू ' प्रदर्शन हुँदै ।
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Hetauda
03