Coffeebar
Bakery Coffee Fastfood Coffee Shop
01/05/2026
बुद्ध जयन्तीको शुभकामना !
14/04/2026
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना!
नयाँ वर्षले तपाईंको जीवनमा नयाँ उमंग, खुशी र सफलता ल्याओस्।
02/03/2026
फागुपूर्णिमाको हार्दिक शुभकामना!
रङ्गहरूको यो पावन पर्वले तपाईंको जीवनमा
खुशी, उमङ्ग, शान्ति र समृद्धि ल्याओस्।
15/02/2026
महाशिवरात्रिको हार्दिक शुभकामना!
29/01/2026
नेपालि गित सङ्गितको क्षेत्रमा कालजयि गित हरु पस्किनु भयेका हाम्रा गीतकारहरूलाई हाम्रो तर्फ बाट हार्दिक सम्मान र श्रद्धा व्यक्त गर्दछु। यहाहरूको शब्दहरूले हाम्रो मन छुन्छ, हाम्रो भावना उजागर गर्छ। तपाईहरू जस्ता ज्युदो इतिहास हरु सँग भेट्न पाउनु साँच्चै ठूलो खुशिको कुरा हो, जसले गित संगीत र सृजना लाई नयाँ उचाइ स्थापित गर्नु भयेको छ ! ! आदरणिय गितकार किरन खरेल ज्यु, राजेन्द्र थापा ज्यु, बि बि थापा ज्यु साथै नारायण गोपाल प्रथिस्ठान का अध्यक्ष दिपक के सि ज्यु , भिम बिराग प्रतिश्ठान का अध्यक्ष केशब सर
र यो अवसर जुराईदिनु हुने हेटौडाका चर्चित गायक अन्जन दाहाल सर लाई हार्दिक नमन ! ! 🙏🙏
Prahlad Mishra ♥️
Anjan Dahal ♥️
22/01/2026
Join Our Team
Click here to claim your Sponsored Listing.
Category
Contact the restaurant
Telephone
Website
Address
Main Road
Hetauda
00977
Opening Hours
| Monday | 08:00 - 21:00 |
| Tuesday | 08:00 - 21:00 |
| Wednesday | 08:00 - 21:00 |
| Thursday | 08:00 - 21:00 |
| Friday | 08:00 - 21:00 |
| Saturday | 08:00 - 21:00 |
| Sunday | 08:00 - 21:00 |