Dipesh Magar

Dipesh Magar

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dipesh Magar, Digital creator, Makawanpur, Hetauda.

14/04/2025

नयाँ बर्ष २०८२ विशेष बनोस्।भित्ताको पात्रो र साल मात्र हैन , जिन्दगीको हाल पनि बद्लियोस् । स्वस्थ रहि सबैमा सकारात्मक सोच, खुसी, उमंग र उर्जा आओस्।

09/01/2025

यही मिति २०८१/१०/०५ गते श्री सिद्धार्थ माध्यमिक विद्यालयको ४९ औं वार्षिकोत्सवको अबसरमा हुन गइरहेकाे रक्तदान कार्यक्रममा ईच्छुक महानुभावहरुले कार्यक्रममा उपस्थित भई रक्तदान गरी जीवनदान अभियानमा सरिक भइदिनुहुन हार्दिक अनुराेध गर्दछाैं ।

सिद्धार्थ युवा रेडक्रस सर्कल
तथा विद्यालय परिवार ।

Photos from Dipesh Magar's post 07/07/2024

आर्थिक सहयोगको लागि अपिल🙏
युवावस्था मै दुबै मृगौला काम नलाग्ने भई हाल दुबै मृगौला पीडित काभ्रेपलाञ्चोक जिल्ला स्थित महाभारत गाउँपालिका वडा नं ८ मा बस्ने, तिलक आले मगर को मृगौला प्रत्यारोपण गर्नु पर्ने भएकाे छ। र मृगौला प्रत्यारोपण गर्नको लागि परिवारको आर्थिक अवस्था निकै नै कम भएको हुनाले उहाको उपचारको लागि आर्थिक सहयोग साथै शिघ्र स्वास्थ लाभ को कामना गरिदिनु हुन सम्पुर्ण महाभारत बासी लगाएत सम्पुर्णमा सेवा नै धर्म हो भनी सहयोगको हातहरु एक जुट गरिदिनु हुन हार्दिक अपिल गर्दछु।🙏

सहयोगको लागि
आमा : हस्ती माया राना मगर
लक्ष्मी सनराइज बैंक खाता नम्बर: 0930598917202001
सम्पर्क न. : 9863619837

15/01/2024

मगर जानि तथा नेपालीहरूको महान चाड माघे संक्रान्तिको सम्पुर्ण नेपली दाजुभाई, दिदीबहिनी तथा मित्रहरू लगायत सम्पुर्ण नेपाली जनहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।।

09/01/2024

मकवानपुर जिल्ला स्थित बागमती गा. पा वडा नं. ८ निवासी ५० वर्षिय जय बहादुर गुर्मछान बिगत केहि समयदेखि आन्द्रा क्यान्सर भई हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको हुँदा उक्त उपचारका लागि खर्च धेरै लाग्ने भएकाले आर्थिक अवस्था पनि कमजोर भएको हुदा हामी सबै मिलि उहाको उपचारको लागि सकेको आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्द्छु।🙏🙏
ादुर_गुर्मछान_बचाउ_अभियान

Want your business to be the top-listed Media Company in Hetauda?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Makawanpur
Hetauda