Sandeep Adhikari

Sandeep Adhikari

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sandeep Adhikari, Digital creator, Hetauda.

भ्रष्टाचार विरुद्धको बुलन्द आवाज! ✊ बालेन र रविको भिजनलाई साथ दिँदै, राजनीति र शिक्षामा आमूल परिवर्तनका लागि हामी एक छौँ। अब चुप लागेर बस्ने होइन, परिवर्तनको आधार बन्ने हो। साथ दिनुहोला! 🇳🇵

03/05/2026

किसानको रु २०, बजारमा रु ३००: यो ठगीको भरपाई कसले गर्ने सरकार?
***nShah

01/05/2026

के बालेनले देश बेच्न खोजेकै हुन्? अध्यादेशको ड*रलाग्दो वास्तविकता! 😱
***nShah ***nSarkar ***nShahFans
***nAction

01/05/2026

विकास कि वि*नास? बालेन सरकारलाई सुकुम्बासीको प्रश्न!

***nShah ***n ForPoor

10/04/2026

सरकारी अस्पताल: उपचार कि जनतालाई सास्ती?
Government Hospitals: Treatment or Public Suffering? 🏥💔
, , ***nShah

05/04/2026

देशको हरेक कुना-कुनाको आवाज—अब सडकदेखि सदनसम्म पुर्‍याउनुछ! 🇳🇵
​तपाईं हामीले तिरेको करको सही सदुपयोग होस्, भ्रष्टाचारीले कडा सजाय पाऊन्, र हरेक नेपालीले गुणस्तरीय शिक्षा र स्वास्थ्य निःशुल्क पाऊन् भन्ने हाम्रो अटल माग हो।
​यी मागहरू पूरा गराउन सरकारमाथि दबाब सिर्जना गर्न र हाम्रो सामूहिक आवाजलाई अझ ठुलो र शक्तिशाली बनाउन, कृपया हाम्रो पेजलाई Follow गर्नुहोस् र यो अभियानमा जोडिनुहोस्।
​तपाईंको एक 'फलो' र 'सेयर' ले देश परिवर्तनको दिशामा ठुलो भूमिका खेल्न सक्छ। धन्यवाद।
​ ***nShah "

05/04/2026

शिक्षा र स्वास्थ्य पूर्ण रूपमा निःशुल्क - Education & Health Free
***nshah ***n

07/03/2026

सबैलाई बधाई छ!

01/03/2026

यूएईमा पछिल्लो समय देखिएको असहज परिस्थिति अहिले सामान्य बन्दै गएको छ। यहाँ कुनै पनि मानवीय क्षति नभएको र हामी सबै यहाँ पूर्ण रूपमा सुरक्षित छौं। कृपया अनावश्यक चिन्ता नलिनुहोला। यहाँको अवस्था पूर्ण रूपमा नियन्त्रणमा छ र यूएई सरकारले यहाँ बसोबास गर्ने हामी सम्पूर्णको सुरक्षाका लागि उच्च प्राथमिकताका साथ काम गरिरहेको छ। हामी सुरक्षित छौं, ढुक्क हुनुहोला। 🙏🇳🇵🇦🇪

08/02/2026

भरतपुरमा मतपत्र च्या*तेर, लोकतन्त्रको ह*त्या गरेर र पैसाको बलमा सत्ता क*ब्जा गरिएको त्यो का*लो दिन?
***nshah ***n

Want your business to be the top-listed Media Company in Hetauda?
Click here to claim your Sponsored Listing.

Category

Address


Hetauda
4100