Micro Heat
◼️Leading Manufacturer of Industrial Heaters
◼️32 + Years of Expertise
◼️serving Multiple Industries with Relaible Heating Solutions
27/06/2026
🙏 Thank You for Trusting Us! 🇳🇵
हामीप्रति विश्वास गर्नु भएकोमा हार्दिक धन्यवाद। साथै, Made in Nepal उत्पादनलाई प्राथमिकता दिनु भएकोमा विशेष आभार।
LPG ग्यासबाट विद्युतमा सफलतापूर्वक Shift गरी तपाईंले प्रतिदिन करिब रु. 30,000 बचत गर्नुभएको छ। यससँगै आयातित ग्यासको प्रयोग घटाएर राष्ट्रिय आर्थिक भार कम गर्न र नेपालमै उत्पादन भएको स्वच्छ विद्युतको उपयोग बढाउन पनि महत्त्वपूर्ण योगदान दिनुभएको छ।
तपाईंको यो निर्णय केवल लागत बचत मात्र होइन, नेपालको ऊर्जा आत्मनिर्भरतातर्फको एक सकारात्मक कदम पनि हो।
Thank you for choosing MICRO HEAT. Together, let’s power Nepal with Nepali electricity. 🇳🇵⚡
15/04/2026
मिति: २०८२ साल चैत ३० गते
हाम्रो कम्पनी श्री माइक्रो हिट परिवारका समर्पित सहकर्मीहरूलाई अर्धदक्षबाट पूर्ण दक्षतर्फ बढुवा भएकोमा हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौँ। यस महत्वपूर्ण निर्णय तथा निरन्तर नेतृत्वका लागि संस्थापक श्री अशिम अधिकारीज्यूलाई सहधन्यवाद ज्ञापन गर्दछौँ।
साथै, संस्थाप्रति जिम्मेवार, वफादार र दिर्घकालीन योगदान पुर्याउनु भएकोमा श्री रामप्रसाद खनालज्यू र श्री कृष्ण प्रसाद दाहालज्यूलाई विशेष धन्यवाद व्यक्त गर्दछौँ।
माइक्रो हिट परिवारका सम्पूर्ण स्टाफहरूलाई पनि पदोन्नतिको अवसरमा हार्दिक बधाई तथा सफल कार्यजीवनको कामना गर्दछौँ।
04/01/2026
Category
Contact the business
Telephone
Website
Address
Bhairab Road
Hetauda
44107