Hetauda Repair Sewa
providing repairing service with one call
We provide Electrician, Plumbing, Electronics Repairing (refrigerator,washing machine, home appliances), Painter, Carpenter, CCTV services at reasonable rate at Hetauda.
सबैलाइ स्वागत छ ।
Be cearfull hai
हेटौंडा भित्र कसैलाइ घरमा बिधुत सम्बन्धि कुनै पनि समस्या परेमा हामिलाइ सम्झनु होस ।
हाम्रा सुबिधाहरु
1. घरमा आउने सम्पुर्ण बिधुतिय समस्या को समाधान
2. बिग्रेको फ्यान ,मोटर ताथा िफ्ज बनाउनी
3. घरमा earthing गर्ने
4. घरमा लिस्टि तथा underground wiring सुपथ मुल्यमा गरिन्छ्😊
सम्पर्क न 9811191288 Repair Sewa Hetauda (हेटौडा)Htd Makwanpur
के तपाई घर तथा फ्याट्रीमा विभिन्न बिधुतिय समस्या झेलिरहनु भयको छ? ✆(9811191288)
-------------------------------
के तपाईको घरमा बिजुलीको मिटर धेरै उठ्ने, फ्यान, फृज बिग्रने तथा धाराको पाइप बाट जहिले पानी चुहिने जस्ता समस्या बाट ग्रसित हुनुहुछ ?
👉त्यसो भए हामीलाई सम्झनु होस 𝐐𝐮𝐢𝐜𝐤 𝐑𝐞𝐩𝐚𝐢𝐫 𝐒𝐞𝐫𝐯𝐢𝐜𝐞 👈
हाम्रा सेवाहरु:
✅ हाउस वाइरीङ
✅ बिग्रेको फ्यान,C.C camera installation
✅ मोटर,फृज,टि.भि आदि मर्मत
✅ single फेज तथा 3 फेजका सम्पुर्ण कार्य दक्ष Technician बाट सुपथ मुल्यमा
अन्य सेवाहरु:
✅ पेन्टिङ
✅ प्लम्बीङ
✅ जिप्सन बोर्डको सम्पुर्ण कार्य गरिन्छ
थप जानकारिको लागि सम्पर्क नम्बर
☎ 9811191288
विशेष प्रथामीकता हेटौंडा,चितवन ,सिमरा , निजगढ आदिमा आसपासका सम्पुर्ण क्षेत्रमा 🙏
विधुत आगलागी हुनुका प्रमुख कारणहरू थाहा पाइराख्नुहोस :
1. विधुत ओभरलोडिंग:
जब कम rating को MCB राखेर त्यस्को छमता भन्दा धेरै उपकरणहरू एकै साथ जडान गरिन्छ/चलाइन्छ वा विधुतको उपयोग सीमा भन्दा बढी हुन्छ भने ओवरलोडिंग हुन सक्छ। जस्ले गर्दा आगो लाग्न सक्छ।
2. विधुत सर्ट सर्किट:
खराब इन्सुलेशन, पुराना तारहरू वा अन्य समस्याहरूले सर्ट सर्किट हुन सक्छ, जसले आगो लाग्न सक्छ।
3. विधुत सामग्रीको खराब गुणस्तर:
खराब गुणस्तरका तार, सॉकेट, वा अन्य सामग्रीहरूले आगो लाग्न सक्छ।
4. विधुत जडानमा त्रुटि:
यदि तारहरू ठीकसँग जडान गरिएको छैन भने वा जडानमा समस्याहरू छन् भने आगो लाग्न सक्छ।
5. उच्च तापन:
अधिक गर्मीको कारणले उपकरणमा आगो लाग्न सक्छ।
# यदि केही कारणवश आगलागी भैइहालेमा सर्व प्रथम मेन स्विच अफ गर्नु होला र सकेसम्म मेन स्विच अफ गर्दा खुट्टामा छ्प्पल प्रयोग गर्नु होला र नाङ्गो हात भन्दा सुकेको काठ वा इन्सुलेसन भएको वस्तु प्रयोग गर्नु होला।
# आगो निभाउन पानी को प्रयोग कहिले पनि नगर्नु ❎
# आगो निभाउन सुकेको बालुवा को वा Fire extinguisher को प्रयोग गर्नु होला।✅
* यो समस्याबाट बच्नका लागि नियमित जाँच, सुरक्षित जडान, र उचित गुणस्तरको सामग्रीको प्रयोग गर्न महत्त्वपूर्ण छ।
💢हेटौंडामा सम्पूर्ण मर्मत सेवा आयो मात्र एक कलमा 💢
===============
👉घरमा आउने बिधुतिय समस्या को समाधान
👉बिग्रेको फ्यान,मोटर तथा फ्रिज बनाउन
Painting, Plumbing, Repairing, CCTV ...
सुपथ मुल्यमा मर्मत सेवा पाउनुहोस्😊
☎️9811191288
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Address
Hupra Chaur
Hetauda
44107