Hamro Kuchbu
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hamro Kuchbu, Art, Kuchbu, Chitlang Makawanpur, Hetauda.
नमस्ते,
तपाईं सङ्ग चित्ल्ङ वरपर खिचिएका कुनै स्थानको फोतो हरु छन ? यदि छन भने हामिलाई पठाउनुहोस है ! हामि तपाई को नाम सहित उक्त फोतो हरु हाम्रो पेजबाट पोष्ट गर्ने छौ ।
“आफ्नो गाउ ठाउँ र आफ्नो कलाको प्रचार गरौ” ।
04/12/2025
थाहा ९ अवस्थित कुच्बुकुच्बु,चित्लङमा हरेक ३ वर्षमा मनाइने स्वछ्न्द भैरवको जात्रा आजबाट सुरु ।
सम्भव भए सम्म सबै जना उपस्थित भइदिन हाम्रो अनुरोध ।
चित्लाङ कुच्बुको ३ वर्षे जात्रा समाबेश भिडियो । Chitlang #chitlang #kuchbu #jatra 2079_8_25
22/09/2025
नेपाली हरुको माहान चाड वडा दशै को पहिलो दिन घटस्थापनाको मगलमय शुभकामना ।
चित्लाङ कुचबु वडा नं. ९ स्थित स्थानीयहरूलाई दिउँसो हुने गाईजात्राका लागि सम्पूर्ण गाउँबासीलाई निम्तो दिँदै ।
04/07/2025
चित्लाङ कुच्बुको ३ वर्षे जात्रा समाबेश भिडियो । Chitlang #chitlang #kuchbu #jatra 2079_8_25
07/02/2025
जति भुलूँ शहरको रमझममा,
मन त आफ्नै गाउँमै हुन्छ।
साथी सुखमा हजार भेटिन्छन्,
दुःख बाँड्ने एउटै हुन्छ। 📷 -
चित्लाङ्ग–चन्द्रागिरी–थानकोट सडकको विषयमा अति आवश्यक छलफल गर्नुपर्ने सम्बन्धी सूचना
सडक डिभिजन कार्यालय, काठमाडौंद्वारा यस वडा अन्तर्गत पर्ने चित्लाङ्ग–चन्द्रागिरी–थानकोट सडक (गणेशमान सिं मार्ग) मर्मतको लागि यही मिति २०८१ पुष ७ गतेदेखि ३० दिनका लागि पूर्ण रुपमा बन्द रहने भनी सूचना जारी गरिएकोप्रति यस वडा कार्यालयको गम्भिर ध्यानाकर्षण भएको छ । उक्त सडक पूर्ण रुपमा बन्द गरिँदा यस स्थानको शिक्षा, स्वास्थ्य, कृषि लगायतपर्यटकीय क्षेत्रमा समेत गम्भिर असर पर्ने भएकोले यस विषयमा तत्काल छलफल गर्नुपर्ने देखिएकोले यस वडाका बुद्धिजिवी, समाजसेवी, दलीय प्रतिनिधि, पर्यटन व्यवसायी, यातायात व्यवसायी, मदन भण्डारी विश्वविद्यालयका प्रतिनिधिज्यूहरु लगायत आम उपभोक्ता एवम् सरोकारवालाहरु सम्पूर्ण तपसिल बमोजिमको मिति, समय र स्थानमा अनिवार्य उपस्थित भईदिनु हुन यो सूचना जारी गरिएको छ ।
तपसिल
मितिः २०८१ पुष ५ गते शुक्रबार
समयः बिहानको ११ः०० बजे
स्थानः यस ९ नं. वडा कार्यालय भवन, नारायणहिटी
राजकुमार बलामी
(वडा अध्यक्ष)
✍️ Balami
03/10/2024
कस्लाई के भन्ने खै ।
काठमाडौंको थानकोट बाट चित्लाङ हुँदै हेटौडा निस्कने बाटोमा गाडीको लाइन ! 😮
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kuchbu, Chitlang Makawanpur
Hetauda
2345