Hetauda Samachar Videos
Welcome to the official page Hetuda Samachar Videos. Like Us and support H S Nepal Vedio. Win, Lose Or Tie
Nepali Sports Forever, Until I Die
विश्व वातावरण दिवस–२०८३ सप्ताहव्यापी कार्यक्रम भव्य रूपमा सम्पन्न।
05/06/2026
५४ औं विश्व वातावरण दिवस हेटौंडामा यसरी मनाइयो ।
हेटौडामा विश्व वातावरण दिवस यसरी मनाइयो।
हेटौडामा विश्व वातावरण दिवस धुमधामका साथ मनाइयो।
बागमती प्रदेश सरकारको आज बसेको मन्त्री परिषद् बैठकका निर्णयहरु यस्ता छन्।
हेटौडा–११ लाई खेलकुदको हब बनाउने प्रतिबद्धता : अध्यक्ष दाहाल
हेटौंडा / हेटौडा उपमहानगरपालिका–११ नं. वडा कार्यालयको प्रायोजन तथा सरस्वती टोल विकास संस्थाको आयोजनामा सञ्चालन जिल्ला स्तरीय भलिबल प्रतियोगिता–२०८३ को उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि हेटौडा उपमहानगरपालिका–११ नं. वडा अध्यक्ष जुना दाहालले हेटौडा–११ लाई खेलकुदको हब तथा खेलमैत्री वडाको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यो अराजकतन्त्र कति दिनको पाहुना हो पञ्चायत ढले, राजतन्त्र ढल्यो : केपी ओली
नेपालले एक ईन्च पनि भारतको भूमि मिचेको छैन: केपी शर्मा ओली
रास्वपाका सभापति रवि लामिछानेलाई भाजपा मुख्यालयमा यसरी गरीयो भव्य स्वागत
हुब्राचौर–शीतलमहल सडकखण्डमा अव्यवस्थित पार्किङ, पैदल यात्रु जोखिममा
हेटौंडा उपमहानगरपालिका–४ स्थित हुब्राचौरको मुख्य गेटदेखि शीतलमहल चोकसम्म बिहान र साँझको समयमा सवारी साधनहरू सडकको दुवै किनारामा पार्किङ गर्ने गरिएको छ। यसका कारण पैदल यात्रुहरूका लागि हिँड्ने पर्याप्त स्थान नरही सडकको बीच भागबाट आवतजावत गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
अव्यवस्थित पार्किङका कारण दुर्घटनाको जोखिम समेत बढ्दै गएको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्। यस समस्याप्रति सम्बन्धित निकाय, ट्राफिक प्रहरी तथा स्थानीय सरकारको ध्यान जान आवश्यक देखिन्छ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Hetauda