Jabed Tech
National and international Current affairs News page. you want to activate with this news so Connect with me
चिन्नु भयो
नेपालका मन्त्री र प्रधानमन्त्रीहरुको शैक्षिक योग्यता:
सुशिला कार्कीको शैक्षिक योग्यता: MA, LLB
ओम प्रकाश अर्यालको शैक्षिक योग्यता: LLM, MA, LLB
रामेश्वर खनालको शैक्षिक योग्यता: ACСМА, МВА
कुलमान घिसिङ्गको शैक्षिक योग्यता: MΕ, ΜΒΑ
अनिल कुमार सिन्हाको शैक्षिक योग्यता: LLB, LLM
मदन परियारको शैक्षिक योग्यता: PhD, Agricultural Engineer
जगदीश खरेलको शैक्षिक योग्यता: MMC, Mphil-PhD ongoing
महाबिर पुनको शैक्षिक योग्यता: Master in Education from Nebraska University
22/09/2025
Philippines मा पनि भ्रस्ट्रचार बिरुद्दको आन्दोलन सुरु भएको छ । 😲
22/09/2025
GoodNews: अब देखि सरकारी कर्मचारीले घुस मागेमा सिधै अर्थमन्त्रीलाई इमेल गर्न सकिने भएको छ । अर्थमन्त्रीको इमेल [email protected] मा मेल गरेर अर्थमन्त्रीलाई गुनासो टिपाउन सकिने भएको हो ।
22/09/2025
Minister Jagdish Kharel has decided to provide free internet service in public places of 10 major cities of Nepal within five months.
Photo. NPL
22/09/2025
शिक्षामन्त्री महावीर पुन भन्छन्: मन्त्रालय मै बस्ने हो । त्यै ओछ्यान लगाउने हो, काम त्यै गर्ने हो । मन्त्रालय भित्रै किचन होला त्यै पकाएर खाने, त्यै सुत्ने ।
21/09/2025
नयाँ मन्त्रीहरु।।।
21/09/2025
नेपाली वैज्ञानिक महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्ने भएका छन्। 😲
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Hetauda