Mukesh ya stylish

Mukesh ya stylish

Share

मुकेश कुमार यादव
नेपाली कांग्रेस मधेस प्रदेश भातृ संघ समन्वय बिभाग सदस्य तथा नगर सदस्य
जय नेपाल 🇳🙏

02/10/2025

वडा दशैं २०८२ को हार्दिक मंगलमय शुभकामना। यो महान पर्वले तपाईं तथा तपाईंको परिवारमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना गर्दछौं। शुभ विजया दशमी !

28/08/2025

ऋषिपञ्चमीका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दिदीवहिनीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु।

25/08/2025

#दरखाने_दिनको_शुभकामना ।

23/08/2025

कुशे औंशी तथा बुवाको मुख हेर्ने दिनको सबै मा हार्दिक मङ्गलमय शुभकामना। ।।

06/04/2025

#राम_नवमीको_हार्दिक_मंगलमय_शुभकामना। 🙏
राम नवमिको उपलक्ष्यमा सम्पूर्ण नेपालीको स परिवार लगायत स्वदेश तथा विदेशमा रहनु भएको नेपाली दाजुभाइ ,दिदिबहिनी मा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्द्छु।
जय नेपाल। 🙏🙏

01/01/2025

🎉🎇💗🌹🌷🥀🌺🌾🌳
नयाँ वर्ष २०२५ को शुभकामना! नयाँ वर्ष नयाँ आशा, खुशी , र नयाँ सुरुवात ल्याओस्। तपाईको हरेक दिन खुशीले भरिपूर्ण होस् ✨,सु स्वास्थ्य को कामना र तपाईको जीवन नयाँ रंग र सुन्दर पलहरुले भरिपूर्ण होस्।

07/11/2024

छठ पुजाको सम्पूर्णमा हार्दिक शुभकामना ।

12/10/2024

विजया दशमीको शुभ अवसरमा समस्त नगरवासीहरुमा सुख, शान्ति सु स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

22/09/2024

With Ajmera Fashion – I just got recognized as one of their top fans! 🎉

22/09/2024

With Ajit Zone – I just got recognized as one of their top fans! 🎉

05/09/2024

आज दर खाने दिन...
सबैलाई मिठो शुभकामना

Want your business to be the top-listed Media Company in Hetauda?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Devahi Gonahi Rautahat
Hetauda