MMC Canvas
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from MMC Canvas, Education, Hetauda.
विद्यार्थीहरुले हामीसंग पैसा मागे । - ठेकेदार
08/11/2025
त्रिभुवन विश्वविद्यालय किर्तिपुरका विद्यार्थी नेताले बन्दै गरेको क्यान्टिनमा गएर ठेकेदारसंग पैसा माग्ने, नदिएपछि काम गर्नै नदिने गरेको भन्दै कीर्तिपुरका स्थानीयले आपत्ति जनाएका छन् । उनीहरुले विद्यार्थी नेतालाई यस्तो काम नगर्न चेतावनी दिदै भिसी कार्यालय अगाडि २० फिटको ३ ओटा ब्यानर समेत टासेका छन् ।
05/11/2025
Result published: 3YRS LLB 3rd Year (2080) https://result.tuexam.edu.np/
04/11/2025
B.Sc. CSIT प्रवेश परीक्षाको परीक्षा केन्द्रहरू ।
04/11/2025
Retotalling Result of MBS and MPA 4th Semester
04/11/2025
आजदेखि नागरिक एपमा सवारीचालक अनुमतिपत्र (Driving License) सेवाको पुनः सञ्चालन गरिएको छ।
यस सेवासँगै Traffic Violation (सवारी नियम उल्लङ्घन) तथा Online ट्राफिक सचेतना कक्षा सेवाहरू पनि सुरु भएका छन्।
यदि तपाईंको मोबाइलमा सवारीचालक अनुमतिपत्र देखिएको छैन भने कृपया एप पुनः सुरु (App Restart) गर्नुहोस्।
03/11/2025
Affiliation Criteria for BHM program under FOM, TU
03/11/2025
सोमवार बसेको मन्त्रिपरिषद् बैठकले Gen-Z आन्दोलनमा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । नामावली :-
Result Published: 4 yrs B.Ed. 3rd Year
https://result.tuexam.edu.np
Result Published: MPA 1st Year 2081 , MBS 1st year (chance exam ) And LLB 3rd year 2079
Check your results: result.tuexam.edu.np
03/11/2025
2082 सालमा सञ्चालन हुने SEE परीक्षाको ,परीक्षा आवेदन फाराम भर्ने सूचना !!
01/11/2025
त्रिभुवन विश्वविद्यालयले अध्ययन विदा उपभोग पश्चात् सेवामा नफर्केका शिक्षक कर्मचारीहरूलाई ३५ दिनभित्र सम्पर्कमा आउन अनुरोध गरेको छ।
Click here to claim your Sponsored Listing.
Category
Culinary Team
Attire
Contact the school
Website
Address
Hetauda