Pushkar Nepal
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pushkar Nepal, Artist, Hetauda.
16/09/2023
CONTESTANT NO: 028
NAME: PUSHKAR NEPAL
ADDRESS: HETAUDA-09, MAKWANPUR
"STEP AHEAD COMPUTER EDUCATION Presents:
महिलाहरुको महान चाड तिज पर्वको अवसरमा आयोजित तिज विशेष फोटो प्रतियोगिता २०८०
🟩🟩🟩🟩🟩🟩🟩🟩🟩🟩🟩🟩🟩🟩🟩🟩🟩🟩🟩🟩🟩
𝗔𝗻𝘆𝗼𝗻𝗲 𝗖𝗮𝗻 𝗝𝗼𝗶𝗻 𝗧𝗵𝗶𝘀 𝗖𝗼𝗻𝘁𝗲𝘀𝘁
🥇प्रथम पुरस्कार: कम्प्युटर डिप्लोमामा १००% छुट र Airpods १ थान
🥈द्वितीय पुरस्कार: कम्प्युटर डिप्लोमामा १००% छुट र Smart Watch १ थान
🥉तृतीय पुरस्कार: कम्प्युटर डिप्लोमामा १००% छुट र Bluetooth Headset १ थान
🟩🟩🟩🟩🟩🟩🟩🟩🟩🟩🟩🟩🟩🟩🟩🟩🟩🟩🟩🟩🟩
सहभागिहरुले पलना गर्नु पर्ने नियमहरु:-
१. प्रतियोगीले फोटो पठाउँदा फोटो राम्रो क्वालिटि भएको, Portrait Mode मा खिचिएको र नेपाली संस्कृति झल्कने खालको पहिरन हुनुपर्ने छ(कृपया Selfie Mode मा खिचिएको तश्विरहरु नपठाउनुहोला) ।
२. प्रतियोगीले सहभागि हुनको लागि "STEP AHEAD COMPUTER EDUCATION" को पेजलाई अनिवार्सय रुपमा Like गर्नुपर्नेछ ।
हाम्रो पेजको लिङ्कः
STEP AHEAD COMPUTER EDUCATION: https://bit.ly/3QBGhF9
३. विजेता घोषणा पेजमा Post गरीएको फोटोमा प्राप्त भएको Page Reach र Engagement को आधारमा विजेता छनोट गरिने छ ।
(Post मा देखा पर्ने Page Reach र Engagement उक्त Post गरिएको organic Like, Share, Comment र Page Invite मा भर पर्ने हुँदा सहभागीहरुले Like, Share, Comment र Page Invite अनिवार्य रुपमा गर्नुहोला )
४. STEP AHEAD COMPUTER EDUCATION को पेजमा राखिएको पोष्टको Page Reach र Engagement मात्र गणना गरिने छ ।
५. सहभागीले आफ्नो फोटो [email protected] मा आफ्नो नाम र ठेगाना लेखी पठाउनु पर्नेछ वा +977 986-5191083 मा पनि Whatsapp गरी पठाउन सकिनेछ ।
६. नेपाल भित्र र नेपाल बाहिर रहेको नेपाली नागरिकले यस प्रतियोगितामा भाग लिन पाउने छ ।
७. फोटोमा MENTION, SHARE र PAGE INVITE गर्न सक्नु हुनेछ।
८. कृपया पोष्टमा Organic Like & Share मात्रै गर्नुहोला यदी Auto Like & Share गरेको पाइएमा उक्त सहभागीको SUBMISSION लाई तुरुन्त पेजबाट हटाईनेछ ।
९. यो प्रतियोगिता २०८० साल भाद्र १८ गतेबाट सुरु भई २०८० साल असोज ०२ गते सम्म सँचालन गरीनेछ र २०८० असोज ०३ गते दिनको ४:०० बजे नतिजा प्रकाशन हुनेछ ।
१०. प्रतियोगितामा १५ वर्षभन्दा माथिका सहभागीहरुमात्र सम्मिलित हुन पाउनेछन् । (कृपया साना नानीबाबुहरुको फोटो Send नगरिदिनुहोला)
११. साँझ ६ बजे भन्दा पछाडी पठाइएको फोटोहरु भोलीपल्ट १० बजे पछाडी मात्र पेजमा पोष्ट हुनेछन् ।
🟩🟩🟩🟩🟩🟩🟩🟩🟩🟩🟩🟩🟩🟩🟩🟩🟩🟩🟩🟩🟩
(नतिजालाई पारदर्शी बनाउनको लागी असोज ०२ गते साँझ ६ बजे सम्मको सम्पुर्ण सहभागीहरुको पोष्टमा रहेको Page Reach र Engagement लाई आधार मानिनेछ छ भने उक्त समयको SCREENSHOT समेत नतिजा प्रकाशनको समयमा सार्वजनिक गरिनेछ)
🟩🟩🟩🟩🟩🟩🟩🟩🟩🟩🟩🟩🟩🟩🟩🟩🟩🟩🟩🟩🟩
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Hetauda
44107