Khabarbreak
हेटौँडाको पहिलो अनलाईन पत्रिका
01/01/2026
गत असारमा बाढीले पुल बगाएपछि अवरुद्ध बनेको रसुवागढी नाका छ महिनापछि सञ्चालनमा आएको छ ।
सञ्चालनमा आयो नेपाल–चीन जोड्ने रसुवा नाका काठमाडौं । गत असारमा बाढीले पुल बगाएपछि अवरुद्ध बनेको रसुवागढी नाका छ महिनापछि सञ्चालनमा आएको छ । चीन–नेपाल जोड्...
01/01/2026
सुनसरीको लौकही बजार थप त नावग्रस्त बनेको छ । सशस्त्र प्रहरीले चलाएको गो ली लागेर सफारी चालक विजय साहको मृ त्यु भएपछि त नावग्रस्त बनेको लौकही थप त नावग्रस्त बनेको हो । स्थानीयले सशस्त्र प्रहरीको ब्यारेकमै ढुं गामुढा गरेका छन् भने प्रहरी बिटमा आ गजनी गरेका छन् ।
सुनसरीको लौकही बजार तनावग्रस्त, प्रहरीले हान्यो अश्रुग्यास विराटनगर । सुनसरीको लौकही बजार थप तनावग्रस्त बनेको छ । सशस्त्र प्रहरीले चलाएको गोली लागेर सफारी चालक विजय साहको .....
01/01/2026
‘युनिभर्सल डिजाइन’ अनिवार्य गर्दै बागमती सरकार
‘युनिभर्सल डिजाइन’ अनिवार्य गर्दै बागमती सरकार हेटौंडा । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले भौतिक पूर्वाधार निर्माणमा विश्वव्यापी मान्यता प्.....
01/01/2026
ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवतको नयाँ वर्ष सन् २०२६ सुरु भएको छ ।
सुरु भयो नयाँ वर्ष सन् २०२६ काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवतको नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको...
31/12/2025
टी–२० विश्वकपको ट्रफी नेपालमा ल्याइने
टी–२० विश्वकपको ट्रफी नेपालमा ल्याइने काठमाडौं । आईसीसी टी–२० विश्वकपको ट्रफी नेपालमा ल्याइने भएको छ । सन् २०२६ को फेब्रुअरीदेखि मार्चसम्म भारत र श्री...
31/12/2025
केपी ओलीका अभिव्यक्तिमा विद्यावारिधि
केपी ओलीका अभिव्यक्तिमा विद्यावारिधि काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री एवं केपी शर्मा ओलीका अभिव्यक्तिहरू केवल उखान–टुक्काम...
31/12/2025
व्यावसायिक सफलताका लागि अनुशासन, इच्छाशक्ति चाहिन्छ : मन्त्री देवकोटा
व्यावसायिक सफलताका लागि अनुशासन, इच्छाशक्ति चाहिन्छ : मन्त्री देवकोटा हेटौंडा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले नवनियुक्त कर्मचारीहरूलाई व्....
31/12/2025
इतिहास र राजनीतिक संघर्षलाई अस्वीकार गरेर ‘नयाँ’ बन्न खोज्ने प्रवृत्ति दीर्घकालीन हुँदैन : अर्याल
इतिहास र राजनीतिक संघर्षलाई अस्वीकार गरेर ‘नयाँ’ बन्न खोज्ने प्रवृत्ति दीर्घकालीन हुँदैन : अ काठमाडौं । नेकपा एमालेकी सचिव पद्मा अर्यालले इतिहास र राजनीतिक संघर्षलाई अस्वीकार गरेर ‘नयाँ’ बन्न खोज्ने प्रव.....
31/12/2025
प्राविधिक र लेखा एउटै रथका दुई पाङ्ग्रा हुन्, समन्वय अभाव हुनुहुँदैन : मन्त्री डा. देवकोटा
प्राविधिक र लेखा एउटै रथका दुई पाङ्ग्रा हुन्, समन्वय अभाव हुनुहुँदैन : मन्त्री डा. देवकोटा चितवन । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले विकास आयोजनाका नीतिगत जटिलता अ.....
29/12/2025
मिजार समाजलाई लक्ष्मणले दिए जग्गा
मिजार समाजलाई लक्ष्मणले दिए जग्गा हेटौंडा । लक्ष्मण मिजार (करण)ले मिजार समाज नेपाल, मनहरीलाई जग्गा दिएका छन् । समाजको आयोजनामा मनहरी–९ रजैयास्थित अ....
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Hetauda
44100