NepalKalam

NepalKalam

Share

नेपाल कलम डटकम बाग्मती हट लाइन प्रा.लि.ले कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरि,दर्ता नं ३१७०१२/०८०-८१ साथ सञ्चालन गरेको अनलाइन पत्रिका हो ।

01/06/2026

01/06/2026

सत्तारूढ दल का सभापति को भारत भ्रमण मा यो गर्जन सुन्न सुनाउन सक्नु हुन्छ त।

01/06/2026

तरुण दलको बिरोध प्रदर्शन

01/06/2026

विपक्षी दलहरूको निष्कर्ष :
प्रधानमन्त्रीले संसद्‌बाटै माफीनमागेसम्म बैठक चल्न नदिने

Photos from NepalKalam's post 01/06/2026

प्रधानमन्त्री वालेन्द्र शाहले संसद्‌मा सीमासम्बन्धी दिएको विवादास्पद अभिव्यक्तिको विरोधमा माइतीघरमा एमालेले प्रदर्शन गरेकोछ।
फेसबुक साभार

01/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद माननीय आशा झाले मोरङको रंगेलीस्थित इलाका प्रहरी कार्यालयमा पिर्के सलामी लिएकी हुन्।

01/06/2026

केही समय अघि विपक्षी दलहरुको बैठक सुरु हुँदा

01/06/2026

'प्रधानमन्त्रीले माफी मागेर आफ्नो अभिव्यक्ति सच्याउनुपर्छ'

01/06/2026

भारत भ्रमण जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रबि लामिछाने तस्विर खिचाउदै.

Photos from NepalKalam's post 01/06/2026

नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक सुरु भएको छ भने वैठकले प्रधानमन्त्री वालेन्द्र शाहले ‘नेपालले भारतको थुप्रै ठाउँमा सीमा मिचेको’ भन्दै दिएको अभिव्यक्तिबाट उत्पन्न परिस्थिति र सामूहिक रणनीतिबारे निर्णय लिइने जनाईएको छ ।
Pic:NPL

Want your business to be the top-listed Media Company in Hetauda?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Hetauda, 2_Makawanpur
Hetauda
44107