NEA Hetauda DC
ने.वि.प्रा. हेटौडा वितरण केन्द्र
28/05/2026
सूचना !! सूचना !! सूचना !!
भोलि मिति २०८३/०१/२० गते हेटौंडा वितरण केन्द्र अन्तर्गतपर्ने छतिवन (३३/११के.भि.) स/स बाट प्रसारण रहेको छतिवन र फापरबारी फिडरमा मर्मत सम्भार तथा ११ के.भि. लाइन मिलाउनु पर्ने भएकोले तपसिल बमोजिमको समय र स्थानहरूमा लाइन अवरुद्ध हुने व्यहोरा जानकारी गराइन्छ ।
नोट : समय अगाडी काम सकिएमा निर्धारित समय अगावै नै लाइन सुचारु हुनेछ ।
यसबाट पर्नजाने असुविधा प्रति ने.वि.प्रा. हेटौंडा वितरण केन्द्र क्षमा प्राथी छ ।
तपसिल:
समय :- बिहान १०:०० बजे देखि ०६:०० सम्म
स्थानहरु:- बकैया गा.पा. वडा न. ३,४,८,९,११ र १२ तथा बागमती गा.पा. का सम्पूर्ण वडाहरु
हेटौडा उ.म.न.पा. वार्ड न. १ राप्ती रोड नजिक ए.बि.सी. केवल बदलि गरि लाइन गर्नुपर्ने कार्यको लागि त्यहाँ स्थित ट्रान्सफर्मर काटी कार्य गर्नुपर्ने भएकोले सो क्षेत्रका लाइन करिब बिहानको १०:०० बजे देखि दिउसोको ३:०० बजे सम्मको लागि अवरुद्ध हुने ब्योहरा जानकारी गराइन्छ । समय अगाडि काम सकिएमा निर्धारित समय अगावै नै लाइन संचालन हुने जान्करि गराइन्छ । यसबाट पर्नजाने असुविधाप्रति ने.वि.प्रा. क्षमाप्रार्थी छ । मिति २०८३/०१/१२
मिती २०८३/०१/१० गतेका दिन यस वितरण केन्द्र अन्तर्गत पर्ने हेटौंडा ५, सानोपोखरा फिडरको मेन एच.टी.ब्रान्च स्वीच बदली गर्नु पर्ने कार्यको लागि चौकीटोल स/स बाट बितरित ११ के.भि. सानोपोखरा फीडर बाट सन्चालित सम्पूर्ण लाइन ११:३० बजे देखि १:०० बजे सम्म shutdown /अबरुध हुने ब्यहोरा जानकारी गराइन्छ । समय अगाडि काम सकिएमा निर्धारित समय अगावै नै लाइन संचालन हुने जान्कारी गराइन्छ । यसबाट पर्नजाने असुविधा प्रति ने.वि.प्रा. क्षमाप्रार्थी छ ।
लाइन अबरुध् हुने स्थानहरु :
(सानोपोखरा , पिप्ले , लट्टेनाथ, राईटोल, माछाप्लान सम्म लगायतका सम्पूर्ण स्थानहरु)
हेटौडा उ.म.न.पा. वार्ड न. १० राम मन्दिर संसद भवन नजिक ए.बि.सी. केवल बदलि गरि लाइन निर्माण गर्नुपर्ने कार्यको लागि त्यहाँ स्थित ट्रान्सफर्मर काटी कार्य गर्नुपर्ने भएको सो क्षेत्रका लाइन करिब बिहानको १०:०० बजे देखि दिउसोको ३:०० बजे सम्मको लागि अवरुद्ध हुने ब्योहरा जानकारी गराइन्छ । समय अगाडि काम सकिएमा निर्धारित समय अगावै नै लाइन संचालन हुने जान्करि गराइन्छ । यसबाट पर्नजाने असुविधाप्रति ने.वि.प्रा. क्षमाप्रार्थी छ । मिति २०८३/०१/०९
आज मिती २०८३/०१/०७ गतेका दिन यस वितरण केन्द्र अन्तर्गत पर्ने हेटौंडा ११, सरस्वती कुना र नवलपुर कबाडी नजिकको ट्रान्सफर्मरमा डि.ओ.सेट तथा एच.टी.ब्रान्च स्वीच बदली गर्नु पर्ने कार्यको लागि न्यु हेटौडा स/स थानाभर्याङबाट बितरित ११ के.भि. नवलपुर फीडर बाट सन्चालित सम्पूर्ण लाइन बिहान १०:०० बजे देखि १२:०० बजे सम्म shutdown /अबरुध हुने ब्यहोरा जानकारी गराइन्छ । समय अगाडि काम सकिएमा निर्धारित समय अगावै नै लाइन संचालन हुने जान्कारी गराइन्छ । यसबाट पर्नजाने असुविधा प्रति ने.वि.प्रा. क्षमाप्रार्थी छ ।
लाइन अबरुध् हुने स्थानहरु :
(गोल्पिन्टार, नवलपुर, बसामाडी, स्मारक, लेबट, रमनटार, बस्तिपुर, नेवारपानी, रजैया हुँदै मसिने सम्म लगायतका सम्मपुर्न स्थानहरु)
हेटौडा ग्रिड महाशाखाबाट वितरित गरिएको स/स भित्र चौघडा फिडरको केवल हेड मर्मत तथा जम्पर कनेक्सन कार्यको लागि लागि सो फिडर बाट वितरित क्षेत्रहरु हेटौडा वार्ड १ का लाल झाडी , वार्ड २ का केहि भाग , हेटौडा वार्ड ४ का सम्पूर्ण भाग लगायतका ठाउँहरुमा करिब १ घन्टाको लागि लाइन अवरुद्ध रहने व्यहोरा जानकारी गराइन्छ . मिति २०८३/०१/०५
हेटौडा ग्रिड महाशाखाबाट वितरित गरिएको स/स भित्र चौघडा फिडरको केवल हेड मर्मत तथा जम्पर कनेक्सन कार्यको लागि लागि सो फिडर बाट वितरित क्षेत्रहरु हेटौडा वार्ड १ का लाल झाडी , वार्ड २ का केहि भाग , हेटौडा वार्ड ४ का सम्पूर्ण भाग लगायतका ठाउँहरुमा करिब १:३० घन्टाको लागि लाइन अवरुद्ध रहने व्यहोरा जानकारी गराइन्छ . मिति २०८३/०१/०५
हेटौडा ग्रिड महाशाखाबाट वितरित गरिएको स/स भित्र चौघडा फिडरको केवल हेड मर्मत तथा जम्पर कनेक्सन कार्यको लागि लागि सो फिडर बाट वितरित क्षेत्रहरु हेटौडा वार्ड १ का लाल झाडी , वार्ड २ का केहि भाग , हेटौडा वार्ड ४ का सम्पूर्ण भाग लगायतका ठाउँहरुमा करिब १:३० घन्टाको लागि लाइन अवरुद्ध रहने व्यहोरा जानकारी गराइन्छ . मिति २०८३/०१/०५
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Hetauda 10, Bhutandevi Road
Hetauda Bazar
Opening Hours
| Monday | 08:00 - 17:00 |
| Tuesday | 08:00 - 17:00 |
| Wednesday | 08:00 - 17:00 |
| Thursday | 08:00 - 17:00 |
| Friday | 08:00 - 16:00 |
| Sunday | 08:00 - 17:00 |