Bimala Roka Magar
Hello
I am Bimala Roka Magar. I sing Typical and cultural songs. Follow me on facebook youtube and my page.
यो पनि तकसेराको पुर्खाको भाका हो । हाम्रो बलपुजा गितिसँग्रहमै छ।🙏
I got over 2,500 reactions on my posts last week! Thanks everyone for your support! 🎉
तकसेराको पुर्खाको सम्मान् गर्दै आज यो लेकैमा नजानु रहेछ गाउन मन लाग्यो। मेरो सहकर्मी तिलक , जुनु दिदी, धिरज भाइलाई मया छ।
घुस्बाङीको राँक्या तिवारमा दोरि बेच्न जाँदै🙏😀
गोठालो जाँदा गोठमै धापा बस्न जाँदा पराए बर्ख्या मेलाहरुमा घन्किने हामरो पुर्ख्यौली गित पुर्खाहरुको पालामा दुख सुख आफ्नो मनको बेदनाहरु एकअर्कामा गित मार्फत सातासात गर्ने साइला बरै गितको सानो तिपस है हजुर राँक्या तिवार आउन लायो सबैलाई शुभकामनाछ।🙏
आजकाल मेरो पारा यस्तो छ 😀😀😀
सातौं दिन ना:म्क
(भूम्या )अन्तिम दिन ।
आज छैथौं दिन
चौंथो दिन असार ४ गते सम्म भब्य र सभ्य नै छौं।
Contact the establishment
Website
Address
Dang
Ghorahi