Yadav Traders

Yadav Traders

Share

यहाँ JCB, दमकल, मोटरसाइकिल, ट्राकटरको पा? यहाँ दमकल, मोटरसाइकिल, ट्राकटरको पार्ट पुर्जा पाउनुको साथै घर बनाउने सम्पूर्ण सामग्री पाइन्छ |

27/02/2025

Belated Happy Maha Shivratri
Belated Mahakumbh

Jay Mahakal
Jay Shree Ram
Hare Krishna

11/10/2024

Happy Dashain/Navratri to everyone 🥰💯

Photos from Yadav Traders's post 10/10/2024

May your soul rest in peace.
Brahma lok 💕

03/10/2024

दशहरे के मौके पर आपको और आपके परिवार को मिले अपार सुख

हैप्पी दशहरा 2024

Yadav Traders

03/10/2024

हिन्दुहरुको महान चाड बिजया दशमीको अबसरमा बिशेष गरी देशभरिका युबा- युबतिहरुमा शान्ति, सदभाब र ब्यक्तिगत, पारिवारिक र सामाजिक सम्बृद्विको लागि लाग्ने ऊर्जा प्राप्त होस भन्दै नबदुर्गा मातासॅग प्राथना गर्दछु!

Yadav Traders

28/09/2024

नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर वितरण केन्द्रको अत्यन्त जरुरी सूचना:
हाल लगातार वर्षा भैरहेकोले वर्षातको समयमा पोल तथा स्टे- तारबाट जमीनमा करेन्ट लिकेज भई विद्युतिय दुर्घटना हुनसक्ने भएकोले पोल र स्टे तार नछुनु हुन साथै कतै पोल ढल्केर तार जमीन नजिक भएर दुर्घटना हुन सक्ने जोखीम देखिएमा तल उल्लेखित नम्बरमा तत्काल सम्पर्क गरी विद्युतिय दुर्घटना हुन नदिन सहयोग गर्नुहुन अनुरोधछ । पानी सहित हावा हुरि चलेकोले विधुतिय संरचना वरिपिर नजानु र नछुन हुन र सावधानी अपानउनु हुन सम्पुर्णमा जानकारी गराइन्छ ।
कार्यालय प्रमुख : 9855041882
प्राविधिक प्रमुख : 9855013242
लाइन मर्मत प्रमुख : 9855015228
सु.भा.राम इश्वर यादव 9846147388

हर्साहा क्षेत्र
उमेश राउत 9855014572
नरेश राउत 9845135842
दुर्गा चौधरी 9845092699

जङलसहिया क्षेत्र
बिन्देश्वर पाल 9855016282
(यो सूचना सबैलाई सेयर गरिदिनुहोला।)

17/09/2024

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ ।

17/09/2024

Shree Vishwakarma Puja ko sabai lai hardik badhai 💯🎉

15/09/2024

Jay Gau Mata 🎉💯

10/09/2024

Shree Radha Asthami Ji Ki Jai

07/09/2024

Happy Ganesh Chathurthi ❤️‍🩹🎉👏

06/09/2024

Happy Teej❤️‍🩹🇳🇵

Want your business to be the top-listed Autos & Automotive Service in Gaur?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Https://www. Google. Co. In/maps/place/Yadav+Traders, +Sakhuwa+Dhamaura+44515, +Nepal/@27. 0247019, 85. 334714, 15z/data=, 4m2, 3m1, 1s0x39ec9ebff3bf11b5:0x42cbdc041fefb5a
Gaur
000009

Opening Hours

Monday 06:15 - 21:00
Tuesday 06:15 - 21:00
Wednesday 06:15 - 21:00
Thursday 06:15 - 21:00
Friday 06:15 - 21:00
Saturday 06:15 - 21:00
Sunday 06:15 - 21:00