Asharaf Mobile Communication
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Asharaf Mobile Communication, Digital creator, Gaur.
16/06/2026
स्वास्थ्य कार्यक्रमको रिक्त सिटमा अनलाइन फारम खूल्ला गरिएको सम्बन्धी सूचना👇
14/06/2026
पुनर्याेगकाे नतिजा SEE-२०८२ साताै चरण Retotal Result 2082 7th LOT
11/06/2026
पुनर्याेगकाे नतिजा SEE-२०८२ छैटाै चरण Retotal Result 2082 6th LOT
10/06/2026
पुनर्याेगकाे नतिजा SEE-२०८२ #पाचाै चरण Retotal Result 2082 5th LOT
SEE 2082 को पूरक परीक्षाको चौथो चरणको पुनर्योग (Re-totaling) नतिजा प्रकाशन भएको छ। परीक्षार्थीहरूले नतिजा पनिका, रापबो कक्षा १० को वेबसाइट तथा यसै पेजमार्फत हेर्न सक्नुहुनेछ।
हालसम्म चार चरणमा गरी २४,०४४ विषयहरूको पुनर्योग नतिजा प्रकाशन भइसकेको छ। बाँकी विषयहरूको नतिजा क्रमशः प्रकाशन हुँदै जानेछ।
थप जानकारी तथा नतिजा हेर्नका लागि पेजलाई Follow गरिराख्नुहोला ।
07/06/2026
पुनर्याेगकाे नतिजा SEE-२०८२ #चाैथाे चरण Retotal Result 2082 4th LOT
Page 81-141
07/06/2026
पुनर्याेगकाे नतिजा SEE-२०८२ #चाैथाे चरण Retotal Result 2082 4th LOT
Page 1-80
📢 SEE 2082 Re-totaling नतिजाबारे थप अपडेट
अपडेट नं.: २
हालसम्म प्रकाशित नतिजाको आधारमा हेर्दा करिब ४,००० देखि ५,००० विषयका दरले थप ३–४ वटा लटमा Re-totaling नतिजा प्रकाशन हुन सक्ने अनुमान गरिएको छ।
यदि आज प्रकाशित तेस्रो लटको नतिजामा तपाईंको सिम्बोल नम्बर समावेश भएको छैन भने आगामी चौथो, पाँचौँ, छैटौँ लगायतका लटहरूमा आफ्नो नतिजा हेर्नुहोस्।
बाँकी नतिजाहरू जेठ मसान्तसम्म क्रमशः प्रकाशन हुन सक्ने भएकाले धैर्यपूर्वक प्रतीक्षा गर्नुहुन अनुरोध छ।
थप जानकारीका लागि पेजलाई Follow गरी राख्नुहोला
आज प्रकाशित SEE 2082 को तेस्रो Re-totaling नतिजामा ५,१७५ परीक्षार्थीका विषयहरूको मात्र नतिजा सार्वजनिक गरिएको छ।
हालसम्मको विवरणअनुसार अझै १८,९६४ विषयहरूको Re-totaling नतिजा प्रकाशन हुन बाँकी रहेको छ। त्यसैले आजको नतिजामा आफ्नो सिम्बोल नम्बर समावेश नभएको अवस्थामा चिन्तित नहुनुहोस्।
बाँकी नतिजाहरू क्रमशः प्रकाशन हुँदै जानेछन्। सम्बन्धित परीक्षार्थी, शिक्षक तथा अभिभावकहरूलाई आगामी सूचनाको प्रतीक्षा गर्न अनुरोध गरिन्छ।
आगामी सूचनाका लागि Follow गर्नुहोला
06/06/2026
पुनर्याेगकाे नतिजा SEE-२०८२ तेस्रो चरण Retotal Result 2082 3rd LOT
Page 81-95
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Gaur