Rumit Raj
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rumit Raj, News & Media Website, Gaur.
दसैंको पहिलो दिन 🌱
शान्ति, समृद्धि र खुशी साथ घटस्थापनाको शुभकामना 🙏
सारा घरआँगनमा हरियाली र उमंग फैलियोस ।
#जयमातादी
Rumit Raj Ydv
रुमित राज यादव
22/10/2024
जय गढी माइ 🙏🙏
18/10/2024
जय श्री राम 🙏🙏
12/10/2024
#विजयादशमी_को_सबैमा_हार्दिक_शुभकामना_
Rumit Raj Ydv
03/10/2024
#विजया_दशमीको_सम्पुर्णमा_हार्दिक_शुभकामना |
हिन्दुहरूको महानचाड पर्व विजयीदशमीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी एवं सम्पुर्ण नगरबासी हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
Rumit Raj Ydv
गणतन्त्र दिवसको शुभकामना! 🇳🇵🎉
Happy Republic Day to all✨🇳🇵2081
बर्दियाको बाँसगढी नगरपालिकाको बबनपुर। यादव गाउँ। पुरै गाउँ शाकाहारी। माछामासु खाने त परको कुरा। गाउँमा हाँस कुखुरा र बाख्रा समेत कसैले पाल्दैनन्। सबैका गोठमा गाई भैंसी मात्र छन्। गाई भैंसी पाल्नु नै यो गाउँको पुर्ख्यौली पेशा हो। बबनपुरका गोठालाहरु हेर्ने कथाको १३ औं अंक हो।
राधे राधे
radhe
23/05/2024
बुद्धम् शरनम् गच्छामि । 🙏🙏❤️
आज बुद्ध जयन्ति का शुभ अवशरमा सबै मा धेरैधेरै शुभकामना वयक्त गर्दछु । ❤️❤️🙏
26/11/2022
उपेन्द्र यादव मात्रै हरेको हो र!समाजवाद नै हारेको हो।मधेशि जनताको स्वभिमान नै हारेको हो।सम्मान नै हरेको हो।शोषित बर्गको अधिकार नै हारेको हो।देशै भरी उत्पीडनमा परेका समुदायको अधिकार नै हारेको हो।संघयता नै धराप मा परेको हो।उपेन्द्र यादव मात्रै हारेको हो र!
लोकतन्त्रमा चुनाव जित्नु र हार्नु समान्य प्रक्रिया हो ।
सदियौ देखि साशित समुदायलाई साशक बन्न सिकाउनु भयो । मलाई गर्व छ तपाईं माथि । तपाईंले देख्नु भएको समाजवादको सपना साकार गर्न बाचुन्जेल मेरो पुर्ण साथ र सहयोग रहनेछ ।
संघीयताका जनक उपेन्द्र यादव प्रति उच्च सम्मान 🙏🙏🙏🙏
Iam_standing_with_UpendraYadav.always
Click here to claim your Sponsored Listing.
28/09/2024