Doti update

Doti update

Share

नया पूराना खबरका लागि #dotiupdate 24hour open छ। page follow गर्नूहोला।
धन्यबाद 👏🏻

Photos from Doti update's post 14/09/2024

भारि बर्षा र हावा हुरिको कारण हाम्रो के.आई.सिंह गाउपालिका रहेको मोहोन्याल माणुमा रहेको ठुलो र पुरानो काबडा को रुख झडेर मन्दिर मा क्षेति

14/09/2024

लगातार भारि बर्षा ले
डोटि को बोगटान फुड्सिल गा.पा.५ धिर्कामान्डौ तोलि गाउँ घर भएका श्री माहा सिँ बोहरा ज्यु को घर मा पुर्णरुपमा क्षतिग्रस्त भए को छ।दुहुनो गाई लाई स्थानिय बासिन्दा ले उदार गरे का छ्न भने बाछो पुरिय को छ।
मानबिय क्षति चाई भय को छैन।अन्य मह्त्व पुर्ण भाडा कुडा,लता कपडा , अन्य सर सामान पुरि यका छ्न।

Photos from Doti update's post 14/09/2024

अविरल बर्षा कारण केआई सिंह जाने पिच सडक क्षतिग्रस्त। 😥😥

13/09/2024

डोटि जिल्लामा यो के भईरहेको छ। 😥😥
😥

13/09/2024

डोटि जिल्लाको के आई सिहं गाउपालिका ४ वायलमा,बिहान बेपत्ता भयकि,बालक बहिनि मृत अबस्थामा फेला परेकि छन।😭😥
सबै जना सचेत रहनू होला।

13/09/2024

😥
डोटि जिल्ला के आई सिहं गाउपालिका १ लोलिको अबस्था,अहिले यस्तो रहेको छ। थप जानकारि आउन बाकि page फलो गर्नु होला।

डोटीमा खोलाले बगाउँदा बालिका बेपत्ता 13/09/2024

डोटीमा खोलाले बगाउँदा बालिका बेपत्ता

डोटीमा खोलाले बगाउँदा बालिका बेपत्ता धनगढी । डोटीमा खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् । शुक्रबार बिहान केआईसिंह गाउँपालिका–४ को कार्की गाउँक....

Want your business to be the top-listed Media Company in Doti?
Click here to claim your Sponsored Listing.

Website

Address


Doti