Path Of Truth
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Path Of Truth, Media/News Company, Dhulikhel.
देशको राजधानी काठमाण्डौबाट काभ्रेपलान्चोक जिल्लाको प्रवेशद्वार साँगा २१ कि.मि.पूर्वमा पर्दछ भने सदरमुकाम धुलिखेल ३१ कि.मि.को दुरीमा छ । यो जिल्ला ८५०२४’ देखि ८५०४९’ पूर्वी देशान्तर र २७०२१’ देखि २७०८५’उत्तरी अक्षांशका बिच १४०४ बर्ग कि.मि.क्षेत्रमा फैलिएको छ। यस जिल्लाको पूर्वमा रामेछाप र दोलखा,पश्चिममा काठमान्डौं,ललितपुर र भक्तपुर,उत्तरमा सिन्धुपलान्चोक,दक्षिणमा सिन्धुपाल्चोक, दक्षिणमा सिन्धुली र
04/01/2026
उच्चस्तरीय जाँचबुझ आयोगले काट्यो तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र । आयोगका कर्मचारीले ओलीनिवास गुण्डु पुगेर पत्र बुझाए ।
मानव अधिकार आयोगमा ओलीको बयान जारी ।
04/01/2026
नेकपा एमाले प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट गोकुल बास्कोटा एकल सिफारिस!!!!!
04/01/2026
घण्टि घरमा देखिएको दृश्य : घण्टी घरमा बैठकको लागि देखिए सागर ढकाल र सुदन गुरुङ्ग , बैठकका लागि सभापति रवि लामिछाने लगायत नेताहरु घण्टी घर मा छन !
02/01/2026
Bhadrapur's Buddha Air Update: काठमाडौँबाट भद्रपुर विमानस्थलका लागि उडेको जहाज भद्रपुरमा Landing गर्ने क्रममा Runway बाट बाहिरिएको र जहाजमा रहेको ५१ जना यात्रु र ४ जना चालक दल सहितको सबैजना सुरक्षित रहेको Buddha Air ले जनाएको छ भने प्रहरीले जहाज ३०० मिटर पूर्व पट्टी गएर भास्सिएर क्षतिग्रस्त भएको र सबै सुरक्षित रहेको कुरा भनेको छ । त्यहाँ अहिले प्रहरीका ७० जना टोली खटिएका छन् ।
02/01/2026
प्रधानमंत्री सुशिला कार्कीले निकोलस भुषाल र हरीश विष्टलाई सहमतिमा ल्याउँदै जुस खुवाएर अनसन तोड्न लगाउनुभएको छ ।
01/01/2026
तिन नेताको भेट : राष्ट्रियसभा चुनावमा मिलेर जान कांग्रेस र एमाले दुवै दल नेकपा सङ्ग छलफलमा !
31/12/2025
समानुपातिक सुचिमा गोकुल बास्कोटाको असन्तुस्टि : समानुपातिक कोटामा आफुलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेता नै पटक पटक बसे पछि यो प्रणालीको विरोध हुनु ठिक हो।अझ तिनै रुख र सुर्य मिलेर चुनावमा जानु पर्छ भन्छन।रुख-सुर्य मिलेपछि चुनाव लडे भो त।अहिले नाम फिर्ता लिए हुन्छ पटके समानुपातिकले।समावेशीताकै वेईजत नगर के-त्यो पनि पुरुषले।
31/12/2025
बिभिन्न माग राख्दै अनसनरत डा निकोलस भुसालको स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि वीर अस्पताल लगिएको छ
31/12/2025
पाथिभरा माताले सबैको रक्षा गरुन , शुभ बिहानि🙏
बालेन , रबि र कुलमान बिच सङ्गै जाने सम्झौता !
29/12/2025
Sudan Gurung : Lets celebrate Nepal 🇳🇵 We did it ....
हाम्रो राष्ट्रको लागि, हाम्रो भविष्यको लागि, हाम्रो देशको लागि
मिलायरेई छोडिम र इतिहासले सम्झनेछ। रबी बालेन र कुलमान चुनावमा सँगै लड्नेछन्।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Dhulikhel