Bijayapur Weekly

Bijayapur Weekly

Share

03/06/2026

पत्रकारितामा आबद्ध महिला, अपाङ्गता भएका व्यक्ति, आदिवासी जनजाति तथा पिछडा वर्गसँग कोशी प्रदेशको पत्रकारिता क्षेत्रमा देखिएका समस्या र पत्रकार आचारसंहिता तथा "कोशी प्रदेशको पत्रकारितामा देखिएका चुनौती र आचारसंहितामाथि २ दिने अन्तरक्रिया कार्यक्रम आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहयोग र संगालो खबर मिडिया प्रालिको आयोजनामा आज धरान किचन धरानमा भएको थियो। बरिष्ठ पत्रकार हर्ष सुब्बा।

03/06/2026

पत्रकारितामा आबद्ध महिला, अपाङ्गता भएका व्यक्ति, आदिवासी जनजाति तथा पिछडा वर्गसँग कोशी प्रदेशको पत्रकारिता क्षेत्रमा देखिएका समस्या र पत्रकार आचारसंहिता तथा "कोशी प्रदेशको पत्रकारितामा देखिएका चुनौती र आचारसंहितामाथि २ दिने अन्तरक्रिया कार्यक्रम आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहयोग र संगालो खबर मिडिया प्रालिको आयोजनामा आज धरान किचन धरानमा भएको थियो। कार्यक्रमका प्रमुख अतिथी पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का।

03/06/2026

धन बहादुर राईको बिषयमा हर्क साम्पाङले भनेको कुरा निना चन्द्र राईले खुलासा गरे।

03/06/2026

निनाचन्द्र राई सहित केन्द्रीय सदस्य, प्रदेश सदस्य ५ जना सहित १०२ जनाले श्रम संस्कृती पार्टी परित्याग गरेको छ।

03/06/2026

बिजयपुर दरवार क्षेत्रमा समाधी स्थल भत्काईएको बिषयलाई किरात याक्थुङ चुम्लुङ उपमहानगरपालिका कार्य समिती धरानले आज पत्रकार सम्मेलन गरेर आपती जनाएको छ।

02/06/2026
02/06/2026

म हुईन्जेल धरानका कुनै पनि सुकुमबासी बस्ति र अव्यवस्थित बसोबासिहरु ढुक्क हुनु होला धरानमा कुनै पनि बस्ति उठ्दैन : कावा प्रमुख अईन्द्र बिक्रम बेघा
कावा प्रमुख बेघाले" हर्क साम्पाङ प्रती ईङ्गित गर्दै भने अतिरञ्जित र राजनिति गर्ने कार्य केही कसैले नगर्नु होला।

01/06/2026

संसदमा प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिको विरोध गर्दै धरानमा प्रदर्शनकारीहरूले प्रधानमन्त्री बालेन शाहको तस्वीर जलाएका छन्।






#

01/06/2026

धरानको भानुचोकमा सुकुम्बासी बस्तीमा सरकारले डोजर लगाएको र प्रधानमन्त्रीले हिजो संसदमा बोलेको नेपालले पनि भारतको भुमी मिचेको छ भन्ने अभिब्यक्ति सच्चाउन माग गर्दै बस्ती संरक्षण समितीको आयोजनामा राजनैतिक दलहरुको समर्थनमा बिरोध प्रर्दशन भएको छ। आफ्नो भनाई राख्दै चोत्लुङ्ग

01/06/2026

धरानको भानुचोकमा सुकुम्बासी बस्तीमा सरकारले डोजर लगाएको र प्रधानमन्त्रीले हिजो संसदमा बोलेको नेपालले पनि भारतको भुमी मिचेको छ भन्ने अभिब्यक्ति सच्चाउन माग गर्दै बस्ती संरक्षण समितीको आयोजनामा राजनैतिक दलहरुको समर्थनमा बिरोध प्रर्दशन भएको छ। आफ्नो भनाई राख्दै चन्द्र भुजेल।

Want your business to be the top-listed Media Company in Dharan?
Click here to claim your Sponsored Listing.

Category

Address


Dharan
977